चार लाख पारिश्रमिक लिने साम्राज्ञी म्युजिक भिडियोमा किन चलिनन् ?

चलचित्रका केही कलाकारलाई छाड्ने हो भने अहिले अधिकांशको आम्दानीको स्रोत म्युजिक भिडियो बनेको छ । कोरोना महामारी शुरु भएयताको दुई वर्षमा चलचित्रका कलाकारहरुले म्युजिक भिडियोमा अभिनय गरेर लाखौं आम्दानी गरेका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले शुरुमा म्युजिक भिडियोमा काम गर्न खासै रुचि देखाएकी थिइनन् । तर, दोस्रो चरणको लकडाउनपछि

म्युजिक भिडियो : स्टारका गीत फ्लप, फरक गीत सुपरहिट

गायक, गीतकार तथा संगीतकार देवेन्द्र बब्लुले तयार पारेको ‘म त पर्खेको पर्खै छु’ बोलको गीतले १३ दिनमै युटुबमा साढे २२ लाख भ्युज बटुलिसकेको छ । यो गीतलाई स्रोता–दर्शकले छोटो समयमा नै माया दिएका छन् । भिडियोमा स्टार कलाकार छैनन् । दीपेश सागर र रोशनी कार्कीले अभिनय गरेका छन् । स्टार

वैशाखमा सामान्य तरिकाले बिहे गर्ने  रेखाको तयारी

नेपाली चलचित्र क्षेत्रमा स्टारडमको पर्यायवाची बनेकी अभिनेत्री हुन् रेखा थापा । हिरोहरुको दबदबा रहेको समयमा दुई दशकअघिसम्म चलचित्र ‘हिरो’बाट नेपाली चलचित्रको पर्दामा फर्किएकी रेखा त्यसपछि एकछत्र रुपमा यो क्षेत्रमा राज गर्न सफल भइन् । ‘हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोयो मेरो मन, काली, हिम्मतवाली, दुर्गा’ जस्ता चलचित्र उनले आफ्नै स्टारडमको

धनुषका पिताले भने– धनुष र ऐश्वर्याबीच पारिवारिक झगडा भएको हो, डिभोर्स होइन

साउथ फिल्मका स्टार धनुष र उनकी पत्नी ऐश्वर्याले केही दिनअघि आफ्नो १८ वर्षे दाम्पत्य जीवनलाई टुंग्याउने निर्णय लिए । उनीहरुले यो निर्णय लिनुमा विभिन्न अड्कलबाजी भइरहेका छन् । कतिपयले धनुषको अर्की युवतीसँग अफेयर रहेकाले ऐश्वर्याले अलग हुने निर्णय लिएको दाबी गरेका छन् भने कसैले घरझगडाका कारण नै सम्बन्ध विच्छेदको निर्णय

बोराभित्र दुई टुक्रामा भेटियो बंगलादेशी अभिनेत्रीको शव

आइतबारदेखि बेपत्ता बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव एउटा बोरामा बाँधिएको अवस्थामा फेला परेको छ । शिमुलाई दुई टुक्रा बनाएपछि उनको शव बोरामा बन्द गरेर फ्याँकिएको थियो । प्रहरीका अनुसार शव ढाकाको केरानीगंजको आलियापुरको क्षेत्रमा हजरतपुर ब्रिजसँगै सडक किनारामा सोमबार बिहान फेला परेको थियो । ३५ वर्षीया अभिनेत्रीको गर्धनमा निशाना

फिल्म ‘मीरा’ निर्माण हुने

फिल्म ‘मीरा’ निर्माण हुने भएको छ । रोशन कुमारको निर्देशनमा ‘मीरा’ बिन्न लागेको हो । मंगलबार काठमाडौंको गुह्येश्वरी मन्दिर परिसरमा फिल्मको शुभमुहूर्त गरिएको छ । सरकारले निर्धारण गरेको २५ जना मानिससम्मको भेला नहुने मापदण्डलाई पालना गर्दै शुभ मुहूर्त गरिएको हो । द लाइफ एक्सप्रेस मूभि मेकर्स प्रालि तथा मझारे इन्टरटेनमेन्टले

चलचित्र क्षेत्रमा फर्किने प्रियंकाको तयारी, शरीरको तौल घटाउँदै

केही वर्षअघिसम्म नम्बर एक नायिका भनिने अभिनेत्री प्रियंका कार्कीको चर्चा अहिले सेलाएको छ । गसिप बजारमा विभिन्न फण्डाका कारण चर्चामा रहिरहने प्रियंका आमा बनेपछि छोरीलाई नै समय दिइरहेकी छन् । छोरीलाई जन्म दिनुअघिसम्म पनि मिडियामा लाइमलाइटमा नै रहेकी प्रियंकाको हिजोआज सन्तानको हेरचाहमा नै दिन बितिरहेको छ । प्रियंका अब भने

अनमोलका फिल्म घोषणामै सीमित, ‘स्क्रिप्ट’बाहेक काम अघि बढेन

अभिनेता अनमोल केसी नेपाली चलचित्रका सर्वाधिक माग भएका नायक हुन् । उनलाई लिएर चलचित्र बनाउन निर्माताहरु तँछाडमछाड नै गर्छन् । अनमोलका लागि महंगो पारिश्रमिक तिर्न पनि निर्माता तयार छन् ।तर, दुर्भाग्य नै भन्नुपर्छ अनमोलले साइन गरेका चलचित्र बन्ने नबन्ने नै टुंगो लाग्न सकेको देखिँदैन । चलचित्र ‘ए मेरो हजुर’को दुईवटा

कोरोना संक्रमित भएपछि श्वेताले भनिन्– चाँडै काममा फर्किनेछु

अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण भएको छ । विश्वभर कोरोना भाइरस संक्रमणको तेस्रो लहरले लाखौं मानिसलाई संक्रमित बनाइरहेको बेला आफूलाई पनि कोरोना पोजेटिभ देखिएको श्वेताले बताएकी छन् । उनले आफू चाँडै नै काममा फर्किने भन्दै सबैलाई स्वस्थ रहन आग्रह समेत गरेकी छन् । श्वेता चलचित्रसँगै व्यापार व्यवसायमा पनि सक्रिय छिन्

‘सीआईडी’का ‘प्रद्युमन’सँग छैन काम, भन्छन्– मेरा लागि दुर्भाग्य हो

लोकप्रिय क्राइम सिरियल ‘सीआईडी’मा अभिनय गरेर दर्शकको मन जितेका कलाकार शिवाजी साटमले आफूसँग काम नभएको बताएका छन् । यो लोकप्रिय सिरियलमा ‘एसीपी प्रद्युमन’को नामबाट दर्शकमाझ परिचित शिवाजीले यो समय आफूसँग काम नभएको बताएका हुन् । ‘सीआईडी’बाट लोकप्रिय भएपनि शिवाजीसँग आज काम छैन र उनी घरमै आराम गरिरहेका छन् । भारतीय
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.