सञ्जय लीला भन्सालीको फिल्ममा काम गर्न चाहन्छिन् मिस युनिभर्स हरनाज
हरनाज सन्धूले २१ वर्षपछि भारतलाई मिस युनिभर्सको उपाधि दिलाइन् । केही दिन पहिले इजरायलमा भएको प्रतियोगितामा हरनाजले भारतको तर्फबाट मिस युनिभर्सको क्राउन पहिरिन सफल भएकी हुन् । हरनाजले भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा आफ्ना केही इच्छा व्यक्त गरेकी छन् । आफू राम्रो चलचित्रबाट बलिउडमा प्रवेश गर्न चाहेको उनले बताएकी छन् । हरनाजले


