भारतीय गायिका असीस कौर कन्सर्टका लागि नेपाल आउने

चर्चित भारतीय गायिका असीस कौरको काठमाडौंमा कन्सर्ट हुने भएको छ । असीसको आगामी जनवरी ८ मा काठमाडौंको दरबारमार्गस्थित क्लब प्लेटिनममा ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्ट हुने आयोजक फेलिज इन्टरनेशनल इभेन्टले जनाएको छ । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने चाहना पूरा गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको इभेन्टका सीईओ

‘आमा’को चौथो सिजनमा उषा खड्गी

पूर्व मिस नेपाल एवं अभिनेत्री उषा खड्गी अब टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा देखिने भएकी छन् । उनी न्युज २४ टेलिभिजनमा प्रसारण हुन लागेको कार्यक्रम ‘आमा ४’ मार्फत दर्शकमाझ आउन लागेकी हुन् ।यो कार्यक्रममा आमाको आशीर्वाद र प्रेरणाको भूमिकालाई प्रसारण गरिन्छ । देश र समाजका लागि विभिन्न स्थानबाट योगदान दिने सन्तानहरु

‘चुरीफुरी’ किन परेन क्यूएफएक्स काठमाडौंको मापदण्डमा ?

शुक्रबारदेखि रिलिज भएको नेपाली चलचित्र ‘चुरीफुरी’ आइतबार नै अधिकांश हलबाट हट्यो । चलचित्र हेर्न शुक्रबार नै पनि दर्शक हलसम्म नआएपछि यसलाई मल्टिप्लेक्सले दुई दिनमै हटाएको बताइएको छ । दर्शक नआएपछि चलचित्र हलबाट हट्नु त स्वभाविक नै हो । तर, शुक्रबार नै यो चलचित्रले काठमाडौंको क्यूएफएक्सका विभिन्न हलमा शो नै पाएन

फराह खानको निर्देशनमा राजेश खन्नाको बायोपिक बन्ने

बलिउडका प्रथम सुपरस्टार राजेश खन्नाको बायोपिकमा चलचित्र बन्ने भएको छ । यो चलचित्रलाई निखिल द्विवेदीले निर्माण गर्दैछन् । चलचित्रका लागि निखिलले गौतम चिन्तामणिले लेखेको पुस्तक ‘डार्क स्टार’को अधिकार खरिद गरेका छन् । यो पुस्तकमा राजेश खन्नाको जीवनकथा प्रस्तुत गरिएको छ । चलचित्रलाई फराह खानले निर्देशन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्

‘स्पाइडर म्यानः नो वे होम’को कमाइ १ बिलियन डलर नाघ्यो

विश्व बजारमा हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ले बम्पर कमाइ गरेको छ । यो चलचित्रले कोरोना महामारीपछि सर्वाधिक कमाउने चलचित्रको रेकर्ड समेत राखेको छ ।यो चलचित्रले विश्व बजारबाट हालसम्म १ बिलियन डलर कमाइ गरेको मिडिया रिपोर्टमा उल्लेख छ । चलचित्रले उत्तर अमेरिकाबाट ४ सय ६७ मिलियन डलर कमाइ गरेको

सर्प टोकाइको उपचारपछि सलमानले मनाए ५६ औं जन्मदिन

क्रिसमस मनाउनका लागि आफ्नो फार्म हाउस पुगेका बलिउड अभिनेता सलमान खानलाई सर्पले टोक्यो । सर्पले टोकेपछि सलमान तत्काल अस्पताल पुगे । उनको ६ घन्टासम्म अस्पतालमा उपचार गराएर फर्किएका थिए । सलमानले आफूलाई सर्पले ३ पटकसम्म टोकेको बताएका छन् । यसैबीच, सलमानले आइतबार राति परिवार र साथीहरुको साथमा फार्म हाउसमा आफ्नो

सर्पले टोकेर अस्पताल भर्ना भएका सलमान डिस्चार्ज

सर्पले टोकेर अस्पताल भर्ना भएका भारतीय अभिनेता सलमान खान डिस्चार्ज भएका छन् । क्रिसमस मनाउन मुम्बईको पानवेलस्थित आफ्नो फार्म हाउसमा पुगेका बेला आइतबार उनलाई सर्पले डसेको हो ।क्रिसमसको छुट्टी र आफ्नो ५६औं जन्मदिन मनाउन सलमान फार्म हाउस पुगेका थिए । उनलाई राति हातमा सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फेरि अप्ठ्यारोमा ‘चपली हाइट ३’

निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’को बारम्बार प्रदर्शन मिति सारिरहेका छन् । पुस २ गते रिलिज हुनुपर्ने यो चलचित्रलको मिति सारेर पुस १५ मा गरेको थियो । तर, यो चलचित्र फेरि अप्ठ्यारोमा परेको छ । पुस १६ गते अर्को चलचित्र ‘कठपुतली’ले प्रदर्शन मिति तय गरिसकेको थियो । सोही चलचित्रसँग

‘चुरीफुरी’ले दिन सकेन नेपाली बक्स अफिसलाई राहत

‘स्पाइडर म्यान’ र ‘पुष्पा’को वर्चस्व रहेको समयमा रिलिज भएको नेपाली चलचित्र ‘चुरीफुरी’ले बक्स अफिसमा सुखद् शुरुआत गर्न सकेन । लामो समयसम्म हलमा देखिएको नेपाली चलचित्रको खडेरीलाई तोड्ने काम ‘चुरीफुरी’ले गरेपनि दर्शकको उपस्थिति भने फितलो देखिएको छ । ऋषिराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रलाई देशका सबैजसो मल्टिप्लेक्सले निक्कै कम शो

२ सय करोडमा बनेको ‘८३’लाई समीक्षा सकारात्मक, ओपनिङ कमजोर

सन् १९८३ मा भारतले विश्वकप क्रिकेटको उपाधि जितेको कथामा बनेको चलचित्र ‘८३’लाई समीक्षक र दर्शकले उत्कृष्ट बताएका छन् । यो चलचित्रको समीक्षा उत्कृष्ट आएपनि खराब रिलिज डेटका कारण चलचित्रले बक्स अफिसमा बम्पर शुरुआत भने गर्न सकेन । यो चलचित्रले शुक्रबार भारतीय बक्स अफिसमा १२.६२ करोड भारुको व्यापार गरेको थियो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.