‘स्पाइडर म्यान’को बम्पर ओेपनिङ, ‘पुष्पा’को रेकर्ड ब्रेक कमाइ
हलिउड चलचित्र ‘स्पाइडर म्यान’ले भारतीय बक्स अफिसमा बम्पर ओेपनिङ गरेको छ । भारतमा बिहीबार रिलिज भएको यो चलचित्रले सो दिन ३२.६७ करोड भारुको व्यापार गरेको थियो । शुक्रबार भने चलचित्रको व्यापारमा केही कमी भयो । शुक्रबार चलचित्रले २०.३७ करोडको कमाइ गरेको छ । दुई दिनमा यो चलचित्रले ५३.०४ करोडको कमाइ


