पत्नी ट्विंकलको जन्मदिनमा अक्षयले शेयर गरे रोमान्टिक तस्वीर

बलिउड अभिनेत्री तथा लेखक ट्विंकल खन्ना बुधबार आफ्नो ४८ औं जन्मदिन मनाउँदैछिन् । जन्मदिनको अवसरमा उनका पति एवं अभिनेता अक्षय कुमारले विशेष शुभकामना दिएका छन् । यतिबेला अक्षय र ट्विंकल माल्दिभ्समा छुट्टी मनाइरहेका छन् । ट्विंकलले पति अक्षय र छोरी निताराको साथमा त्यहीं जन्मदिन मनाउन गइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका

न्युयोर्कमा ‘रमझम साँझ’

नेपाली–अमेरिकन कलाकार संघले न्युयोर्कमा ‘रमझम साँझ–२०२१’ सम्पन्न गरेको छ । गत आइतबार (डिसेम्बर २६) राति न्युयोर्कस्थित क्विन प्यालेसमा भएको कार्यक्रममा थुप्रै लोकप्रिय कलाकारहरुले प्रस्तुति दिए । कार्यक्रममा गायक प्रकाश सपूतले आफ्ना चर्चित गीतहरुसँगै उपस्थितलाई झुमाए । उनले ‘गलबन्दी’ गीत गाउँदा उपस्थित दर्शकहरु मज्जाले झुमे । त्यस्तै, उनले आफू अभिनित चर्चित

कोरोना बढेपछि दिल्लीका सिनेमा हल पूर्ण रुपमा बन्द गर्ने घोषणा

कोरोना महामारीको तेस्रो लहरसँगै भारतका विभिन्न राज्यमा सिनेमा हलहरु बन्द गर्न शुरु गरिएको छ । यसको प्रभाव हाल रिलिज भइरहेका बलिउड तथा साउथका चलचित्रलाई परेको छ । आगामी दिनमा रिलिज हुने चलचित्रहरु पनि यसको प्रत्यक्ष मारमा पर्ने देखिएकोे छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाका बिरामी बढेपछि दिल्लीमा ५० प्रतिशत

शाहिद कपूरको ‘जर्सी’को रिलिज अनिश्चितकालका लागि पोस्टपोन्ड

कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनका कारण भारतका मुख्य शहरमा रात्रिकालीन कर्फ्यु लगाइएपछि यसको असर चलचित्र प्रदर्शनमा पनि परेको छ । कोरोनाको नयाँ भेरियण्ट रोकथाम तथा नियन्त्रणका लागि राजधानी दिल्लीमा मगलबारबाट थप प्रतिबन्ध लागू गरिएको छ । जसअनुसार विद्यालय, सिनेमा हल, थिएटर लगायत भिडभाड हुने स्थल बन्द हुनेछन् । ओमिक्रोन भेरियण्ट

‘कठपुतली’का निर्देशक भन्छन्– दरबारको कथाले विवाद ल्याउँछ भन्ने लाग्दैन

नेपालमा केही हरर चलचित्र बनेता पनि ती सफल छैनन् । विशेषगरी हरर चलचित्र हेर्दा दर्शक डराउने भन्दा पनि हाँस्ने गरेका छन् । यी कारणले पनि नेपालमा बनेका हरर चलचित्रमा दर्शकले खासै विश्वास गरेको पाइँदैन । पुस १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कठपुतली’का निर्देशक भीमसेन लामा भने हरर चलचित्रको विषयमा

बक्स अफिसमा ‘पुष्पा’ हिट, ‘८३’ फ्लपको दिशामा

भारतीय बक्स अफिसमा बलिउड चलचित्र ‘८३’ असफल हुने संकेत देखिएको छ । २ सय करोडमा बनेको यो चलचित्रले तीन दिनमा ४७ करोड भारुको मात्र व्यापार गरेको छ । क्रिसमसको बिदा र आइतबार समेत चलचित्रले गतिलो व्यापार नगरेपछि रणवीर सिंह अभिनित यो चलचित्र बक्स अफिसमा पछारिने विश्लेषण गरिएको छ । चलचित्रको

‘पेटा पर्सन अफ द इयर’ बनिन् आलिया

बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१२ मा आफ्नो फिल्मी करियरको सुरुवात करण जोहरको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट गरिन् । दश वर्षे फिल्म करियरमा उनले कैयौँ सफल फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अहिले बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् । आलिया अभिनयका अलावा सामाजिक काममा उत्तिकै सक्रिय छिन्

सनी लियोनीका विवादित क्षण : कन्डमको विज्ञापनदेखि गीतसम्म

अभिनेत्री सनी लियोनीको सुन्दरताको चर्चा विश्वभर नै हुने गर्छ । उनी हिन्दी सिनेमाबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । उनी दर्शकको रोजाइमा पर्ने अभिनेत्री हुन् । उनका फ्यानहरुको संख्या पनि धेरै छ । सबैको लोकप्रिय हुँदाहुँदै पनि सनी बारम्बार विवादमा फस्ने गरेकी छन् । सनी फेरि एकपटक विवादमा

पारिश्रमिक नदिने मेकरको नाम सार्वजनिक गर्ने पारमिताको चेतावनी

नेपाली चलचित्र वा म्युजिक भिडियोमा काम गर्ने कलाकार, प्राविधिकदेखि निर्देशकसम्म पारिश्रमिक नपाएर हैरान भएका खबर आइरहेका हुन्छन् । पारिश्रमिक नपाएर हैरान भएपछि उनीहरु कहिलेकाहीं सामाजिक सञ्जाल त कहिले मिडियामा दुःखेसो त पोख्ने गर्छन् । तर, पनि यो क्रम रोकिएको छैन । पारिश्रमिककै विवाद कहिलेकाहीं मिडियामा छताछुल्ल हुने गरेको छ ।

भारतीय गायिका असीस कौर कन्सर्टका लागि नेपाल आउने

चर्चित भारतीय गायिका असीस कौरको काठमाडौंमा कन्सर्ट हुने भएको छ । असीसको आगामी जनवरी ८ मा काठमाडौंको दरबारमार्गस्थित क्लब प्लेटिनममा ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्ट हुने आयोजक फेलिज इन्टरनेशनल इभेन्टले जनाएको छ । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने चाहना पूरा गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको इभेन्टका सीईओ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.