आमिर र करिनाको ‘लाल सिंह चड्डा’ अप्रिल १४ मा रिलिज हुने
बलिउडका मिस्टर पर्फेक्सनिष्ट भनिने सुपरस्टार आमिर खान अभिनित फिल्म ‘लाल सिंह चड्डा’ को प्रदर्शन मिति तय गरिएको छ । आमिर खान प्रोडक्सन तथा वायकम–१८ स्टुडियोले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी अप्रिल १४ का दिन प्रदर्शन मिति घोषणा गरेका हुन् । आमिर खान र किरण रावको निर्माण तथा वायकम–१८ स्टुडियोको


