आर्यनसँग सेल्फी लिने किरण गोसावी पक्राउ

बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानमाथि चलिरहेको लागु औषध मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीपी) का स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे सिटी पुलिसले पक्राउ गरेको छ । किरण गोसावी निजी (स्वघोषित) जासुस हुन् र आर्यन खान मामिलामा एनसीबीले उनलाई स्वतन्त्र साक्षी बनाएको थियो । गोसावीलाई पुणे प्रहरीले सन् २०१८ को

भुवन, शिव, करिश्मा र गौरीले एकसाथ भने– हामी कलाकार हौं, उपाधि चाहिँदैन

नायिका गौरी मल्ललाई ‘महानायिका’ भनेपछि नायकद्धय शिव श्रेष्ठ र भुवन केसी विवादमा तानिए । भुवन र शिवको यो कुराले नायिका करिश्मा मानन्धरल पनि खासै खुशी थिइनन् । उनै, करिश्मा बुधबार भुवन, शिव र गौरीको साथमा एक कार्यक्रममा देखिइनन् । करिश्माको साथमा देखिएका भुवन, शिव र गौरीले मिडियाका कारण यो विवाद

‘सत्यम्’मा राजेशको अपोजिटमा निरुतालाई अफर

तिहारपछि छायांकन सुरु हुन लागेको चलचित्र ‘सत्यम्’को वर्कशप धम्पुसमा चलिरहेको छ । चलचित्रको वर्कशपका लागि मुख्य कलाकारहरु नायक राजेश हमाल, पल शाह, नायिका मलिका महत्त लगायतको टोली धम्पुसमा छ । यो चलचित्रको शिर्ष भूमिकामा नायक राजेश हमाल देखिनेछन् । चलचित्रमा खलपात्रको भूमिकामा भने नायक अनुप विक्रम शाही देखिदैछन् । चलचित्रमा

भिडियोमा नाफा आएपछि मात्र पारिश्रमिक डिमाण्ड गर्ने हो : आर्यन सिग्देल

विगत २ बर्षदेखि नेपाली चलचित्र ठप्प रहँदा अधिकांश चलचित्रका कलाकार म्युजिक भिडियोमा व्यस्त छन् । यसमध्ये केही कलाकारको माग भिडियो बजारमा चुलिएको छ भने केही कलाकारले भिडियोमा मन बनाएका छैनन् । तर, चलचित्रमा अभिनय गरेकै कारणले केही कलाकारले भिडियोमा महंगो पारिश्रमिक माग्ने गरेका छन् । पछिल्लो समय अधिकांश महंगा कलाकारले

‘महानायिका’ विवादमा करिश्मा असन्तुष्ट ?

बुधबार काठमाडौंको एक तारे होटलमा आयोजना भएको सम्मान कार्यक्रममा नेपाली चलचित्रका चर्चित अनुहारहरु एकसाथ देखिए । नायक भुवन केसी, शिव श्रेष्ठ, सरोज खनाल, नायिका गौरी मल्ल, करिश्मा मानन्धर उक्त कार्यक्रममा उपस्थित थिए । अन्तरराष्ट्रिय कलाकार समाज, इनासले यी पाँच चर्चित कलाकारसँगै संगीतकार शम्भुजित बास्कोटालाई सम्मानित गर्यो । तर, कार्यक्रममा भुवन

के अर्सलानको प्रेममा छिन् ऋतिककी पूर्व पत्नी सुजैन ?

बलिउड नायक ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खानको प्रेम चर्चा बी टाउन बजारमा खुबै चलिरहेको छ । सुजैनले मंगलबार आफ्नो ४३ औं जन्मदिन मनाइन् । उनको जन्मदिनमा अर्सलान गोनी पनि सहभागी थिए । अर्सलान र सुजैनको प्रेम चर्चा बलिउडमा केही दिनदेखि चलिरहेको छ । जब, सुजैन र अर्सलानले एकसाथ केक

फिल्मको एउटा दृश्यका लागि १ सय हात्तीको अडिशन

ऋतिक रोशन र ऐश्वर्या राय बच्च अभिनित फिल्म ‘जोधा अकबर’ ब्लकबस्टर साबित भएको थियो । तर, यस फिल्मका लागि गरिएको मेहनत पनि कम्ती थिएन । फिल्ममा ठूलै लगानी गरिएको थियो । यस फिल्मसँग जोडिएको एउटा किस्साले कसरी पैसाको खोलो फिल्ममा बगाइएको थियो भन्ने पुष्टि गर्छ । फिल्मका सह निर्माताका तथा

‘काँडेतार’ मा सुरविना

फिल्म ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी हुन् सुरविना कार्की । पहिलो फिल्मबाटै बोल्ड अभिनेत्रीको छवि बनाउन सफल उनले त्यसपछि करिब आधा दर्जन फिल्ममा अभिनय गरिन् । तर कुनै पनि फिल्मले उनको करियर माथि उठाउन सकेन । नेपाली फिल्ममा आफुले सोचेजस्तो सफलता हात पार्न नसकेपछि बलिउड छिर्ने भन्दै भारत समेत

आर्यनलाई ड्रग्स मुद्दामा पक्राउ गरेका समीरको साहरुखसँग पुरानो दुश्मनी

बलिउड नायक साहरुख खानका छोरा आर्यन खान मुम्बई क्रुज पार्टीमा ड्रग्स सेवन गरेको आरोपमा अक्टुबर २ तारिख पक्राउ परे । उनी अझै पनि आर्थर रोड जेलमा छन् । आर्यनको जमानतका लागि आज मुम्बइको उच्च न्यायलयले फैसला सुनाउने अपेक्षा गरिएको छ । साहरुखका छोरा आर्यनलाई ड्रग्सको मुद्दामा पक्राउ गरेका नार्कोटिक्स कन्ट्रोल

म्युजिक भिडियोमा जम्दै कुन्साङ

नेपाली म्युजिक भिडियोमा नयाँ नयाँ अनुहारको आगमन भैरहेको छ । दर्शकले राम्रा कलाकारलाई रुचाउने भएकाले पनि मेकरहरु नयाँ अनुहारलाई भित्राउन लालयित हुन्छन् । गतबर्षदेखि टिकटकबाट उदाएका थुप्रै कलाकारले म्युजिक भिडियोमा आफ्नो बर्चस्व बनाएका छन् । मोडल कुन्साङ बोमजन पनि म्युजिक भिडियोमा उदाइरहेका छन् । आधा दर्जन भिडियोमा अभिनय गरिसकेका कुन्साङको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.