कंगनालाई सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार

अभिनेत्री कंगना रनावतले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । सोमबार विज्ञान भवनमा आयोजित ६७ औं राष्ट्रिय पुरस्कार समारोहमा कंगनालाई ‘मणिकर्णिका र ‘पंगा’ अभिनय कारणले उक्त अवार्ड दिइएको हो । आमाबुबाका साथ कंगना पुरस्कार समारोहमा सहभागी थिइन् । उपराष्ट्रपति वेंकैया नायडू, सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले नगद र पुरस्कार

समीक्षासँगको बिषयमा पलले भने, ‘चित्त दुखाएको छु भने माफी माग्दछु’

अभिनेता पल शाहले गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको विषयमा पछिल्लो समय मिडियामा आएको समाचारले आफूलाई दुःखी बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै गायिका अधिकारीसँगको आफ्नो मित्रता र सहकार्य गलत रुपमा समाचारमा प्रयोग भएको बताएका छन् । आफ्नो र समीक्षाको बिषयमा आएको समाचारले आफूलाई माया गर्ने दर्शक

पथरी शनिश्चरेमा नाटक ‘ठूला माछा–साना माछा’ मञ्चन हुने

  पथरी।  शिल्पी थिएटरका कलाकारको अभिनय रहेको नाटक ‘ठूला माछा–साना माछा’ पथरी शनिश्चरेमा पनि मञ्चन हुने भएको छ । शुक्रबार विराटनगरबाट नाटक मञ्चन गरे पछि शिल्पीले सो अभियान सुरु गरेको हो । शिल्पीको सो नाटक हाल प्रदेश–१ का तिन जिल्लामा मञ्चन गर्ने भएको छ । मोरङ, सुनसरी र झापाका २१

‘काँडेतार’ मा भित्रिन् रेविका

नवल खड्को निर्देशन रहने फिल्म ‘काँडेतार’ मा अभिनेत्री रेविका गुरुङ अनुबन्धित भएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको रुपमा गुरुङ फाइनल भएको निर्माता नवल खड्काले जानकारी दिए । ‘मारुनी’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी रेविकाको यो दोस्रो फिल्म हो । टीभीसीबाट अभिनयमा डेब्यु गरेकी उनीसँग र्याम्प सो, टीभीसी र बङ्गाली म्युजिक भिडियो

दुबईमा राज र वर्षा, तर एकसाथ फोटो शेयर गर्न सकस

नायिका वर्षा सिवाकोटी र कलाकार राज कटुवाल केही महिनादेखि प्रेममा छन् । उनीहरु, चाडै नै बिहे गर्ने तयारीमा समेत रहेको चर्चा चलचित्र वृत्तमा चलिरहेको छ । राज र वर्षाले सार्वजनिक रुपमा आफूहरुलाई प्रेमी–प्रेमिकाको रुपमा स्विकार गरेका छैनन् । तर, राज र वर्षाको प्रेम खुल्ला किताब जस्तै भैसकेको छ । राज

आर्यन खानलाई छुटाउन साहरुखसँग २५ करोड मागिएको थियोः प्रभाकर(गोसावीका बडिगार्ड)

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानको ड्रग्स मुद्दामा नयाँ ट्विष्ट आएको छ । नारकोेटिक्स कन्ट्रोल ब्यूरोका एक प्रत्यक्षदर्शीले यसका प्रमुख समीर वानखेडेमाथि गम्भिर आरोप लगाएका छन् । यो दाबी प्रभाकर सैलले गरेका छन्, जसले आफूलाई केपी गोसावीको बडिगार्ड बताएका छन् । गोसावीका बडिगार्ड प्रभाकरले मिडियासँग कुराकानी गर्दै गोसावी र

६० करोडको बंगलामा बस्छन् ‘बाहुबली’ प्रभास, के–के छन् सम्पत्ति ?

लजालु स्वभावका साउथ अभिनेता प्रभासको जीवनशैली शानदार छ । ४२ वर्षीय प्रभासले दक्षिणी भारतीय फिल्म क्षेत्रलाई अगाडि बढाउन गरेको योगदान सह्रानिय छ । उनले ५ वर्ष लगाएर खेलेको फिल्म ‘बाहुबली’ ले प्रभासलाई मात्रै होइन दक्षिणी भारतीय फिल्मलाई पनि निकै अगाडि ल्यायो । यो फिल्मपछि प्रभासको कुल सम्पत्ति पनि बढेको भारतीय

‘ओ माई गड २’मा भगवान् शिवको अवतारमा देखिदै अक्षय

बलिउड नायक अक्षय कुमार चलचित्रको मेसिन नै हुन भन्दा फरक नपर्ला । आउँदो बर्ष अक्षयको आधा दर्जन भन्दा बढी चलचित्र रिलिज हुँदैछ । यसैबिच, उनको नयाँ चलचित्र ‘ओ माई गड २’को छायांकन पनि सुरु गरिएको छ । अक्षयले यो चलचित्रको फस्टलुक सार्वजनिक गरेका छन् । यो चलचित्रमा उनी भगवान् शिवको

नायिकाहरुलाई रेखाको सुझाव–‘कामले स्टार बन्ने हो, झगडा र प्रेम कथाले होइन’

  नेपाली चलचित्र क्षेत्रमा एक दशक भन्दा लामो समय स्टारडम बनाएकी नायिका रेखा थापा अहिले मौन छिन् । कुनै समय रेखा थापाको नामले पनि हलमा दर्शकको भिड लाग्थ्यो । यस्तै, रेखा थापा र गसिपलाई पर्यावाची नै मानिन्थ्यो । रेखा थापापछि उदाएका अधिकांश नायिकाहरु केही समय मात्र चर्चामा आएपनि उनीहरुले बलियो

‘कबड्डी ४’ को छायाँकन मुस्ताङबाट सुरु

फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ को छायाँकन सुरु भएको छ । फिल्मको छायाँकन शनिबारदेखि मुस्ताङबाट सुरु भएको हो । निर्देशक रामबाबु गुरुङले फिल्मको प्रै छायाँकन मुस्ताङको सेरोफेरोमा हुने बताए । फिल्मका सबै युनिट शुक्रबार मुस्ताङ पुगे पनि छायाँकन भने शनिबारबाट सुरु गरिएको हो । फिल्म ‘कबड्डी’ श्रृंखलाको अन्तिम
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.