जेलबाट बाहिरिएपछि आर्यन खानले गरे पहिलो यस्तो काम, फ्यान छक्क
सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान आर्थर रोड जेलबाट बाहिर आएपछि गरेको उनको पहिलो कामले फ्यानहरु छक्क परेका छन् । २३ वर्षीय आर्यन खान गत हप्ता मुम्बईको आर्थर रोड जेलबाट बाहिर आएका थिए । जेलबाट बाहिर आएपछि उनले पहिलो काम आफ्नो इन्स्टाग्राम प्रोफाइल तस्वीर डिलिट गरेका थिए । जसका कारण


