फिल्मपछि आर्यनलाई भिडियोमा पनि चल्नै मुस्किल

नेपालीमा एउटा उखान छ, समय आउँछ पर्खिदैन । नायक आर्यन सिग्देलको हकमा पनि यस्तै भएको छ । कुनै बेलाका नम्बर १ यी नायकलाई समयले पर्खिएन । उनले दर्शकले दिएको मायालाई वुझ्न नसक्दा उनको क्रेज खस्कन थाल्यो । समयसँगै आर्यनको चलचित्र बजार कमजोर बन्यो । अहिले आर्यन सिग्देलमाथि चलचित्रमा लगानी गर्नु

चिप्लिने दुर्गेश, सुधार्ने पल

नायक पल शाह र मोडल तथा गायक दुर्गेश थापाको मित्रता बलियो बनेको छ । विगत एक बर्षदेखि यी दुइ नजिक भएका हुन् । दुर्गेशले गतबर्षको तिहारमा पलकी बहिनीसँग भाइटिका लगाए । पल र दुर्गेशको मित्रताको चर्चा सांगीतिक बजारमा खुबै हुने गर्दछ । कतिपयले त दुर्गेश जस्तो विवादित मानिससँग पल किन

बिग बोस ओटीटीमा नेहा :१० वर्षको उमेरमा शारीरिक शोषणको शिकार, अनु मलिकमाथि यौनशोषणको आरोप

संगित क्षेत्रमा सफल गायिका नेहा भसीन बिग बोसको १५ औँ सिजन बिग बोस ओटीटीमा सहभागी हुन पुगेकी छन् । उनले ‘जग घुमेया’, ‘दिल दिया गल्ला’ र ‘इश्क दी चाशनी’ जस्ता चर्चित गीत गाएकी छन् । चर्चित गीतबाहेक उनी समयसमयमा विवादमा पनि आउने गरेकी छन् । उनी आफ्ना जीवनमा थुप्रै विवादमा

सलमानलाई भेट्ने मीराबाईको सपना पूरा

भरतलाई टोकियो ओलम्पिकमा रजत पदक जिताएकी मीराबाई चानू सलमान खानको ठूलो फ्यान हुन् । उनले सलमान खानसँग भेट्ने आफ्नो सपना पूरा भएको भन्दै ट्वीटरमार्फत खुसी व्यक्त गरेकी छिन् । एनले कुल २ सय २ किलोग्राम भार उठाएर महिलाको ४९ केजी उमेर समूहमा रजत पदक जितेकी थिइन । सलमान खान पछिल्लो

३६ वर्ष पुगिन् ज्याकलिन, यस्तो छ उनको फिल्मी करियर

अभिनेत्री ज्याकलिन फर्नान्डिजको बलिउडमा राम्रो पहिचान छ । मिस युनिभर्स श्रीलंका समेत रहेकी उनी फिल्म अभिनय अगाडि टिभी रिपोर्टर थिइन् । ११ अगष्ट (आज) ज्याकलिनको जन्मदिन हो । उनी आजबाट ३६ वर्ष लागेकी छन् । उनको जन्म १९८५ मा बहराइनमा भएको थियो । सिड्नी युनिभर्सिटीबाट मास कम्युनिकेशनको अध्यायन गरेकी उनले

१६ वर्षपछि शोभितकै फिल्ममा एकसाथ शिव र भुवन

निर्देशक शोभित बस्नेतले निर्देशन गरेको ‘राजु राजा राम’ नामक चलचित्रमा एकसाथ काम गरेपछि नायक शिव श्रेष्ठ र भुवन केसी एकसाथ पर्दामा देखिएका थिएनन् । नेपाली चलचित्र क्षेत्रमा कुनै समय बक्स अफिसमा धमाका मच्चाएका यी दुई नायक अब भने एकसाथ देखिने भएका छन् । १६ बर्षपछि शोभितकै निर्देशनमा बनिरहेको चलचित्र ‘डाँडाको

‘जी ले जरा’मा प्रियंका, आलिया र कट्रिना एकसाथ

बलिउडका ३ सुपरस्टार नायिकाहरु एकसाथ पर्दामा देखिदा दर्शकका लागि पक्कै पनि विशेष नै हुन्छ । बलिउडका ३ सफल नायिकाहरु प्रियंका चोपडा, कट्रिना कैफ र आलिया भट्ट अब एकसाथ पर्दामा देखिने भएका छन् । फरहान अख्तर र रितेश सिधवानले मिलेर बनाउन लागेको यो चलचित्रमा बलिउडका सर्वाधिक सफल नायिकाहरुले पहिलो पटक एकसाथ

सैफ–करिनाका दोश्रो छोराको नाममा पनि विवाद

  बलिउड नायक सैफअली खान र नायिका करिना कपुरले पहिलो सन्तानको रुपमा छोरा तैमुरअली खानलाई जन्म दिए । जब, उनको नाम सार्वजनिक भयो यसपछि भने विवाद सुरु भयो । उनीहरुले पहिलो सन्तान तैमुरको नाम मुगल बादशाहको नाममा आधारित रहेर नै राखेका थिए । अब, उनीहरुले दोश्रो सन्तानको नाम जहांगीर अली

बानेश्वरमा हल निर्माण गर्दै दीपक र दीपा

  कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले राजधानीमा एउटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने भएका छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक घरमा उनीहरुले दुईवटा पर्दा सहितको हल निर्माण गरिरहेका छन् । जसको काम अहिले धमाधम भइरहेको दीपकराज गिरीले बताए । करिब ९ करोड अनुमानित लागतमा उनीहरुले हल निर्माण गर्न

अर्जुनको संगीतमा किरणले गाए ‘म त डुब्दै डुब्दै गए’

शनिबार सम्पन्न भएको ‘द भ्वाइस अफ नेपाल ३’को विजेता बनेपछि किरण गजमेरले पहिलो गीत रेकर्ड गराएका छन् । उनले, व्यस्त संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको ‘म त डुब्दै डुब्दै गए’ बोलको गीतमा स्वर दिएका हुन् । यो गीतमा किरणको सोलो स्वर छ । द डिभाइन म्युजिकले तयार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.