दर्शकसँग दुर्गेशले मागे माफी, प्रतिष्ठानलाई पलको यस्तो सुझाव

‘बिच्च बिच्चमा ४’ बोलको तीज गीतमा प्रयोग गरिएको शब्दलाई लिएर गायक तथा मोडल दुर्गेश थापा विवादमा फसे । उनलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिसकेको छ । उसो त प्रतिष्ठानले दुर्गेशलाई साधारण सदस्य पनि नरहने बाहेक अन्य बुँदा समेत उल्लेख गरेर कारवाही गरेको थियो

संजयको फिल्ममा दीपिकाले मागिन् रणवीर बराबरको पारिश्रमिक

बलिउड चलचित्रका सफल निर्देशक संजयलिला भन्सालीको ‘रामलीला’ नामक चलचित्रबाट नै नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको प्रेम सुरु भएको थियो । यो जोडीले संजयका हिट चलचित्रमा एकसाथ काम पनि गरेको छ । अब, उनै संजय ‘बैजू वावरा’ बनाउने तयारीमा छन् । यो चलचित्रका लागि नायक रणवीर सिंह फाइनल भैसकेका

द भ्वाईस अफ नेपालका प्रतिस्पर्धी बिक्कीको ‘निद छैन आँखाभरि..’ युट्युवमा

द भ्वाइस अफ नेपाल सिजन ३ का निक्कै राम्रो प्रतिस्पर्धी बिक्की परियारको आवाजमा सजिएको गजल गीत ‘निद छैन आँखाभरि...’को लिप्सिङ भिडियो सार्वजानिक भएको छ । यो भिडियो मोरङ पथरीलाई कर्मथलो बनाई संगीतमा होमिएका गायक/संगीतकार देव गुरुङको लगानी र संगीतमा तयार भएको हो । क्लासिकल शैलीको यस गीतको रचना गणेश बाछाना

बराबर पारिश्रमिक मागेपछि दीपिकालाई फिल्मबाट निकालियो

बलिउडका फिल्म निर्देशक संजय लिला भंसालीको मेगा प्रोजेक्ट ‘बैजु बावरा’बाट अभिनेत्री दीपिका पादुकोण निकालिएकी छिन् । भारतीय सञ्चार माध्यमको रिपोर्टका अनुसार नायक तथा दीपिकाको पति रणवीर सिंह जति नै पारिश्रमिक मागेपछि दीपिका उक्त फिल्मबाट बाहिरिएकी हुन् । रिपोर्टका अनुसार फिल्ममा मुख्य भूमिकाका लागि रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई चुनिएको

करण अभिनित तिमी त ‘जाली रैछौं…’ सार्वजनिक

ईस्वर दुलाल पथरी । पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त नाम हो करण धिताल । धितालद्वावारा अभिनित ‘तिमी त जाली रैछौ...’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । केही समयअघि ‘यो खुशी...’, ‘प्रिय तिमी...’, ‘हुँदैछ रे बिहे...’ याद आउँछ लगायत दर्जन बढी म्यूजिक भिडियोहरुमा जीवन्त अभिनय गरिसकेका धितालको ‘तिमी त

अमेरिकी मोडल काइली जेनरको उपहार : ‘गुड न्यूज’ र ‘टपलेस तस्बिर’

अमेरिकी मोडल तथा महिला व्यवसायी काइली जेनरले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्ना दर्शक तथा ग्राहकलाई उपहार प्रस्तुत गरेकी छन् । उनले अगस्ट १० का दिन पर्ने आफ्नो २४ औँ जन्मदिनको अवसरमा शुभ समाचारसँगै टपलेस तस्बिर सार्वजनिक गरेकी हुन् । उनी तस्बिरमा सुनको बिकिनी बटम्ससँगै सुनौँलो क्रिममा पोतिएकी छन् । उनको आँखाको

मलाइकासँग सम्पति तुलना गरेको भन्दै भड्किए अर्जुन

आफूभन्दा धेरै उमेरकी अभिनेत्री मलाइका अरोरासँग अफेयरमा रहेका कारण चर्चामा आइरहने अभिनेता अर्जुन कपुर फेरि एकपटक सामाजिक सञ्जालमा छाएका छन् । लामो समयदेखि अफेयरमा रहेका मलाइका र अर्जुनले आफ्नो अफेयरलाई गोप्य राख्दै आएपछि केही समयदेखि उनीहरुबीचको सम्बन्ध भने बाहिरिएको छ । मलाइका र अर्जुनले एक अर्काको बारेमा निकै काम कुरा

कपिलको फिल्ममा साम्राज्ञीको प्रेमी बन्दै जितु

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले, लण्डनमा बसोबास गर्दै आएका कपिल रिजालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्ट साइन गरेकी हुन् । यो चलचित्रमा साम्राज्ञीको जोडीको रुपमा कलाकार जितु नेपालले काम गर्ने पक्का भएको छ । यी दुबै कलाकारले चलचित्रका लागि लिखित संझौता गरिसकेका छन् ।

महंगो रकममा अनमोलले साइन गरे ‘एक्स नाइन’

नायक अनमोल केसीले चलचित्र ‘एक्स नाइन’ साइन गरेका छन् । शनिबार काठमाडौंको एक पाँचतारे होटलमा अनमोल र यसको निर्माणपक्षविच औपचारिक रुपमा चलचित्रमा काम गर्ने संझौता भएको छ । चलचित्रको निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चर्स र अनमोलले ‘नेपालकै पहिलो ठूलो एक्सन चलचित्र’ भनिएको ‘एक्स नाइन’का लागि संझौता गरेका हुन् । यो

कसले चलायो अमिताभको घरमा बम रहेको हल्ला ?

बलिउडका नायक अमिताभ बच्चनको घरमा बम रहेको सूचना प्राप्त भएसँगै शनिबार बेलुकी मुम्बई प्रहरीले उनको घर वरिपरी जाँच गर्यो । अमिताभको घर अगाडि बम डिटेक्शन एन्ड डिस्पोजल स्क्वाडलाई पनि तैनाथ गरिएको थियो । प्रहरीले अमिताभको घरमा जाँच गर्दा केही पनि नभेटिएको बताएको छ । यो घटनाको छानविनका क्रममा २ जना
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.