२१ वर्षको उमेरमा १२ वर्ष जेठी अमृतासँग विवाह गरेका सैफले सम्बन्धविच्छेदपछि भने, ‘संसारकै नराम्रो चीज’
बलिउड अभिनेता सैफ अली खान आज ५१ औं जन्मदिन मनाइरहेका छन् । उनले ५१ औं जन्मदिन मनाइरहँदा जीवनका केही रोचक तथ्यहरु सार्वजनिक भएका छन् । आफूभन्दा १२ वर्ष जेठी अभिनेत्री अमृता सिंहसँग विवाह गरे । उनको विवाहको निर्णयले धेरैलाई आश्चर्यमा पारेको थियो । तर, उनीहरुको विवाह सधैँलाई टिक्न सकेन


