ऋचाले छाडेपछि ‘कमेडी च्याम्पियन २’मा निर्णायक को ?

लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा ४ जना निर्णायक छन् । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा छन् । ‘कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ । शो अन्तिम ५ मा पुग्दै निर्णायक ऋचा शर्माले भने यो शो

ट्विटरमा किन चल्यो ‘राधिका आप्टे बहिष्कार’ अभियान ?

बलिउड नायिका राधिका आप्टेले फरक–फरक भूमिकामा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको ‘अन्धाधुन, पाच्र्ड, प्याडम्यान, बदलापुर, सेक्रेड गेम्स, माँझी’ लगायतका चलचित्रले दर्शकको मन पनि जितेका छन् । राधिकाले चलचित्रमा न्यूड दृश्य समेत दिएकी छिन् । भारतमा व्यापारी राज कुन्द्रा पोर्नोग्राफी मुद्दामा हिरासतमा छन् । राजको मुद्दा अदालतमा चलिरहेको समयमा

गरिबीका कारण ७ कक्षामा नै पढाइ छोडेर सडकमा बेच्थे कलम, कसरी पाए बलिउडमा ’ब्रेक’ ? :जोनी लीभर

बलिउडका पहिलो ‘स्टयाण्ड अप कमेडियन’ भनेर चिनिएका जोनी लिभरले ३५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले आफ्नो दमदार अभिनयले धेरैको मन जितेका छन् । प्रखर अभिनयका कारण जोनीले १३ पटक फिल्मफेयर अवार्डमा नोमिनेशन भएका छन् । बलिउडमा सफल कमेडियन जोनीको सुरुवाती दिनहरु भने संघर्षरत रह्यो । सन् १९५७

निर्देशक तीर्थ थापालाई कोरोना सङ्क्रमण

फिल्म निर्देशक तथा नेपाल संस्कृति सङ्घका अध्यक्ष तीर्थ थापा कोरोना सङ्क्रमित भएका छन् । केही दिन अगाडि थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । टाउको दुख्ने, कमजोरी फिल हुने लगायत स्वास्थ्यमा समस्या देखिए पछि पीसीआर टेस्ट गर्दा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको थापाले बताए । होम आइसोलेसनमै रहेका थापाले आफ्नो

‘लाइफ इन एलए’ मा शिल्पा

‘लाइफ इन एलए’ अहिले छायाँकन भइरहेको फिल्म हो । केही दिन अघिदेखि छायाँकन सुरु भएको फिल्मको अहिले तनहुँका बिभिन्न रमणीय स्थानमा छायाँकन भइरहेको छ । निर्माण टिमले फिल्मको केही दृश्यको तस्बिर सार्वजनिक गरेको छ । तस्बिर फिल्मको ‘पागल प्रेमी’ बोल रहेको गीतको हो । जसमा अभिनेत्री शिल्पा मास्के र नव–अभिनेता

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको फिल्म ‘शेरशाह’ अनलाइनमा लिक

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित फिल्म ‘शेरशाह’ अनलाइनमा लिक भएको छ । अगस्ट १२ मा अमेजन प्राइममा रिलीज भएको उक्त फिल्म एचडीमा अनलाइन लिक भएको हो । लिक भएको फिल्म पायरेटेड साइटहरुद्वारा अपलोड भएको हो । यो फिल्म अहिले अमेजन प्राइमको सब्सक्रिप्शन नलिइ पनि हेर्न सक्छन् ।

जो आफ्नै बोलीले विवादमा फसे

फिल्म क्षेत्रमा रहेर काम गर्ने सेलिब्रेटीहरु प्रायः सबैको चासोको विषय हुने गर्छन् । उनीहरुले गर्ने हरेक क्रियाकलापमा मानिसहरुले नजर डुलाइरहेका हुन्छन् । त्यसमाथि पनि बलिउड सेलिब्रेटीहरुको बारेमा चासो नराख्ने कमै हुन्छन् । उनीहरु कहिले पहिरन, कहिले सामाजिक सञ्जाल त कहिले आफ्नै बोलीका कारण पनि चर्चित हुने गरेका छन् । कहिले

‘कुरा वुझ्न पर्च’ टिमले साट्यो सफलताको खुशी

६ दिनमै ४७ लाख भ्यूज पाएको र सांगीतिक बजारमा तहल्का मच्चाउन सफल गीत ‘कुरा वुझ्न पर्च’को टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सफलताको खुशी साटेको छ । प्रकाश सपुतको शब्द तथा संगीतमा तयार भएको यो गीतमा शान्तीश्री परियार र समिक्षा अधिकारीको स्वर छ । यो गीतको भिडियोमा नायिकाद्धय आँचल शर्मा

सुनिलले डेढ करोड मागेपछि ‘एक्स नाइन’मा सोनुलाई प्रस्ताव

निर्देशक मुकुन्द भट्ट आफ्नो नयाँ चलचित्र ‘एक्स नाइन’लाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने मुडमा छन् । महंगो बजेटमा निर्माण गर्न लागिएको एक्सन केन्द्रित यो चलचित्रमा नायक अनमोल केसी र सौगात मल्ल फाइनल भैसकेका छन् । यो चलचित्रका लागि अनमोलले महंगो पारिश्रमिक लिएको चर्चा समेत चलचित्र बजारमा छ । यो

करोडौं ठगीको आरोपमा शिल्पासँग प्रहरीले गर्यो सोधपुछ

एकातिर नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा हिरासतमा छन् । अर्कोतिर, शिल्पामाथि करोडौं ठगीको मुद्दा पनि लागेको छ । लखनउकी एक महिलाले शिल्पा र उनकी आमामाथि करोडौं रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । महिलाको उजुरीको आधारमा बुधबार प्रहरी उनको घर जुहु पुगेको छ ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.