कसले चलायो अमिताभको घरमा बम रहेको हल्ला ?
बलिउडका नायक अमिताभ बच्चनको घरमा बम रहेको सूचना प्राप्त भएसँगै शनिबार बेलुकी मुम्बई प्रहरीले उनको घर वरिपरी जाँच गर्यो । अमिताभको घर अगाडि बम डिटेक्शन एन्ड डिस्पोजल स्क्वाडलाई पनि तैनाथ गरिएको थियो । प्रहरीले अमिताभको घरमा जाँच गर्दा केही पनि नभेटिएको बताएको छ । यो घटनाको छानविनका क्रममा २ जना


