‘पारस’ र ‘ए मेरो हजुर ४’ टिमबीचको विवाद के हो ?

नायक भूवन केसी चलचित्र ‘पारस’को छायांकन फागुणबाट सुरु गर्ने योजनामा थिए । तर, उनको यो चलचित्रको छायांकन पछि सरिरहेको छ । नायक अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन फागुणको २५ गतेबाट सुरु गर्दैछन् । यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन बाँकी छ । गीत छायांकन गर्ने

बाबरी’मा तृप्तीका छोरासँग अदितीको रोमान्स

‘नेपाली चलचित्र क्षेत्रमा कुनै समय नायिका तृप्ती नाडकरको क्रेज गज्जब थियो । उनले अभिनय गरेका केही चलचित्रले ५१ र १०० दिन मनाएका छन् । उनै, तृत्ती लामो समयदेखि अभिनयमा सक्रिय छैनन् । दोश्रो बिहे गरेर भारतमा बस्दै आएकी तृप्तीले अब भने आफ्ना छोरा धिरज टोटलानीलाई चलचित्र क्षेत्रमा ल्याउने तयारी गरेकी

स्वस्तिमाले साइन गरिन् ‘थिरिमाली’

नायिका ।  स्वस्तिमा खड्काले साउथ चलचित्र ‘थिरिमाली’ साइन गरेकी छिन् । काठमाण्डौको एक पाँच तारे होटलमा नायिका खड्का र चलचित्रको निर्माणपक्षविच कागजी संझौता भएको छ । स्वस्तिमाले चलचित्र साइन गरेपछि आफूलाई यो चलचित्रबाट धेरै कुरा सिक्न र करिअरलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् । नायिका खड्काले चलचित्र

माल्दिभ्समा प्रियंकाको जन्मदिन सेलिव्रेशन

नायिका ।  प्रियंका कार्कीले शनिबार आफ्नो जन्मदिन मनाइन् । जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन प्रियंका र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुगेका छन् । माल्दिभ्समा प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सार्वजनिक गरेका छन् । यस्तै, प्रियंका र आयुष्मानले बिहे गरेको एक बर्ष पुरा भएको छ

मलाइकाका कारण चम्किएको थियो दीपिकाको भाग्य

बलिउड उद्योगमा सबैभन्दा बढी लोकप्रिय अभिनेत्री दीपिका पादुकोणको पहिलो फिल्म ’ओम शान्ति ओम’ हो । यो फिल्म उनलाई अभिनेत्री मलाइका अरोडाका कारण प्राप्त भएको थियो ।बलिउड उद्योगमा स्थापित हुन जति मुश्किल छ त्यति नै मुश्किल छ यो क्षेत्रमा पाइला राख्न । दीपिकाले पनि यो क्षेत्रमा पाइला राख्न निकै मेहनग गरिन्

प्रदेश १ को राजधानी विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल प्रतियोगिता सञ्चालन –२०२१

विराटनगर ।  प्रदेश १ को राजधानी विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा आगामी फाल्गुण १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हने आयोजक संस्थाले जनाएको छ । शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अमरसिंह लहायो मगरले प्रतियोगिताका लागि

नक्कली इमेल मामिलामा बयान दर्ता गर्न कमिश्नर अफिस पुगे ऋतिक रोशन

अभिनेता ऋतिक रोशन मुम्बई पुलिस कमिश्नरको अफिस पुगेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरी क्राइम ब्रान्चको युनिटले नक्कली इमेल आइडी मामिलामा सन् २०१६ को ऊजुरीको सिलसिलामा बयान दर्ता गर्नका लागि उनलाई पत्र पठाएको थियो । वास्तवमा सन् २०१६ मा ऋतिक रोशनले एक ऊजुरी दर्ता गरेका थिए जसमा उनले

ऋतिकले आफूविरुद्ध बयान दिने भएपछि कंगनाले भनिन्, ’म कहाँबाट कहाँ पुगेँ, मेरो मूर्ख पूर्वप्रेमी…’

बलिउड उद्योगका अभिनेता तथा अभिनेत्री कंगना रनौत र ऋतिक रोशनबीचको विवाद फेरि चर्चामा आएको छ । कंगनाको मेलबाट १०० वटाभन्दा बढी मेल पठाएको विषयमा उत्पन्न भएको विवाद अझैसम्म विना निष्कर्ष विवादमा नै अल्झिरहेको छ । त्यसैसन्दर्भमा आज ऋतिक रोशनले आफ्नो बयान दिने भएका छन् । उनले मुम्बई प्रहरीको क्रिमिनल इन्टेलिजेन्स

सम्बन्धविच्छेदपछि सैफले अमृतालाई दिएका थिए यति करोड

  बलिउड । अभिनेता सैफ अली खान चौँथो पटक पिता बनेका छन् । उनकी दोस्रो पत्नी तथा अभिनेत्री करीना कपूरले दोस्रो बच्चाको जन्म दिएपछि सैफ चारवटा सन्तानको पिता बनेका हुन् । सैफकी पहिलो पत्नी तथा अभिनेत्री अमृता सिंहका दुई सन्तान छन् । छोरा इब्राहिम र छोरी सारा खान । सैफले

‘हल अफ फेम’ सिजन–२ को फाइनल आज

एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित र हिमालय टेलिभिजनमा प्रसारित अनलाइन गायन प्रतियोगिता ‘हल अफ फेम’ सिजन–२ सुखद् यात्रा पार गर्दै समापनको चरणमा पुगेको छ । प्रतियोगिताका अडिसनदेखि विभिन्न चरणहरू पार गर्दै यो प्रतियोगिताको शनिबार राति विजेता घोषित हुँदैछन् । विश्वमा कोरोना महामारीको प्रकोपको मध्यतिरबाट सुरू भएको यस प्रतियोगिताले मानिसहरूको पीडामा केही मात्रामा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.