बिहेको दबाब पार गरिसकेकी छुः केकी अधिकारी

नायिका । केकी अधिकारीले आफूले बिहेको दबाब पार गरिसकेको बताएकी छिन् । चलचित्र ‘बोक्सीको घर’को छायांकनमा व्यस्त रहेकी केकीले भनिन्–‘बिहेको दबाब त मैले पार गरिसकेकी छु । बिहेको अगाडि नाक छेड्नुपर्छ भनेर छेडेकी छु । तर, यसले अहिले हैरान बनायो । खै, अहिले नै बिहे हुँदैन भन्ने संकेत हो कि

चर्चाको शिखरमा मलिका

क्रेजी साप्ताहिक काठमाडौं – डेब्यू चलचित्र औषत सार्वजनिक भएता पनि मलिकाको चर्चा भने खासै चलेन । तर, चलचित्र ‘यात्रा’मा काम गरे पछि उनको आशा भने बढेर आयो । लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ बोलको गीत ब्लकबस्टर भएपछि मलिकाको चर्चा ह्वात्तै चुलिएको छ । यो गीतले ३ करोड ४० लाख भन्दा

बाजुराली चेलीको भूमिकामा स्वस्तिमा

क्रेजी साप्ताहिक काठमाण्डौँ- पछिल्लो समयमा नेपाली चलचित्रकी ब्यस्त नायिका स्वस्तिमा खड्का बाजुराको स्थानीय भाषा सिक्न थालेकी छिन् । निर्माण हुनलागेको चलचित्र ‘चिसो मान्छे’ मा बाजुराकी चेलीको मुख्य भूमिकामा अभिनय गर्ने भएपछि उनले बाजुराको स्थानीय भाषा सिक्न थालेकी हुन् । केहीदिन अघि नायिका खड्का लगायत चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र खनाललगायतको

वर्षाले साइन गरिन् ‘कालिपुरुष’

नायिका वर्षा सिवाकोटीले नयाँ चलचित्र साइन गरेकी छिन् । वर्षाले आज चलचित्र ‘कालिपुरुष’ साइन गरेकी हुन् । यो चलचित्रको वर्किङ टाइटल हो । नाम पछि परिवर्तन हुने वर्षाले अनलाइनखबरसँग बताएकी छिन् । केही हप्ता अगाडि मात्र ‘सुदुर’ चलचित्र छाडेकी वर्षाले विना कार्कीको निर्माणमा बन्न लागेको चलचित्र साइन गरेकी हुन् ।

‘कहि तिमिले रोजेउ’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित्)

काठमाडौं- गायक सन्देश सारु मगरको ‘कहि तिमिले रोजेउ ’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुजन पोखरेल नामक युट्युब च्यानलमार्फत उक्त भिडियो आज सार्वजनिक गरिएको छ। मणि खतिवडाको शब्द रचना रहेको उक्त गीतमा मनोज राज सिवाकोटीले संगीत भरेका छन्। भिडियोको मुख्य भूमिकामा बिनोद शंखर सहित सृजना श्रेष्ठ , बिकम

साहरुखको ‘डार्लिग्स’मा आलिया

नायक साहरुख खान र नायिका आलिया भट्टले चलचित्र ‘डियर जिन्दगी’मा काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्यो । चलचित्रमा साहरुख र आलियाको केमेष्ट्रीलाई पनि रुचाइयो । अब, साहरुख र आलिया फेरि नयाँ चलचित्रको लागि सहकार्य गर्दैछन् । चलचित्रमा साहरुख र आलियाको केमेष्ट्री भने देख्न पाइने छैन

बिग बोसको १४ संस्करणको विजेता बनिन् रुबिना

भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् । बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना र राहुलबीच कडा टक्कर थियो । यद्यपि मत सर्वेक्षणहरुमा रुबिना नै अगाडि देखिइएकी थिइन् । रुबिना टेलिसिरियल

११ बलिउड फिल्मको रिलिज डेट घोषणा

कोरोनाका कारण सुनसान बनेको विश्वकै दोश्रो ठूलो चलचित्र उद्योग बलिउड विस्तारै पखेटा फिजाउने तयारीमा छ । लकडाउनका कारण नयाँ चलचित्रको रिलिज डेट घोषणा हुन नसक्दा हलमा पुरानै चलचित्र चलिरहेका छन् । तर, अब भने धमाधम बलिउड चलचित्रको रिलिज मिति घोषणा गर्न थालिएको छ । विगत ३ दिनमा मात्र ११ वटा

सर्ट फिल्म ‘वरदान’मा दयाहाङ र नम्रता

नायक दयाहाङ राई र नायिका नम्रता श्रेष्ठले एउटा छोटो चलचित्रमा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘वरदान’ नामक छोटो चलचित्रमा यी दुई कलाकारले अभिनय गरेका छन् । दया र नम्रता लामो समयपछि एकसाथ पर्दामा देखिन लागेका हुन् । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको कथामा यो

आर्यन र हरिहरको चर्चा मात्र, ‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि कलाकारको खोजी

दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ले बक्स अफिसमा तहल्का मच्चायो । यो चलचित्रको हिन्दी रिमेक ‘कविर सिंह’ले पनि बक्स अफिसमा धुम मच्चाएको थियो । यो चलचित्रको नेपाली भर्सन बन्ने चर्चा चलेको लामो समय भैसकेको छ । तर, निर्माणपक्षले अहिलेसम्म काम सुरु गर्न सकेको छैन । यो चलचित्रका लागि कहिले नायक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.