‘थेत्लङ’ प्रदर्शनको तयारीमा
काठमाडौ । चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने भएको छ । चैत्रदेखि प्रदर्शन हुने चलचित्रका निर्माता तथा संगीतकार मनि ताम्लिङले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । सिक्किम युनिभर्सिटीको ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । उपन्यासलाई वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा, संवाद


