‘सूर्यवंशी’ले दर्शक तान्ने आशमा नयाँ बर्षमा ३ नेपाली फिल्म रिलिज हुँदै
उसो त नेपाली चलचित्रको रिलिज तोकिएको मितिमा नहुनु नौलो कुरा होइन । निर्माताले राम्रो मितिलाई बुक गरिहाल्ने र पछि कुनै न कुनै बहाना बनाएर पछि सर्ने गरेको उदाहरण यसअघि देखिएको हो । कोरोना महामारीका कारण बन्द भएका हलहरु खुलिसकेका छन् । तर, पनि निर्माताले चलचित्र रिलिज गर्ने कुनै चटारो देखाएका


