फिल्मको छायांकनमा फर्किनु अघि उपासनाले काटिन् केक

  नायिका उपासना सिंह ठकुरी आफ्नो तेश्रो प्रोजेक्ट ‘डिसेम्बर फल्स’को छायांकनका लागि पोखरा पुगेकी छिन् । पोखरा पुगेर चलचित्रको छायांकन सुरु गरेकी उपासनाले भनिन्–‘करिब डेढ बर्षपछि काममा फर्किन पाउँदा खुशी लागेको छ । मनमा उत्साह पनि छ ।’ उपासनाले चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा गतबर्ष काम गरेकी थिइन् । यो चलचित्र

दीपिकाको लाइनअपः साहरुखको ‘पठान’देखि प्रभाषको फिल्मसम्म

नायिका दीपिका पादुकोण गतबर्ष ड्रग्सको मुद्दामा परिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि जोडिएको ड्रग्सको मुद्दाले दीपिकालाई पनि समस्यामा पार्यो । तर, उनले यसमा क्लिन चिट पाइन् । ड्रग्सको मुद्दामा परेपछि दीपिकालाई बलिउडमा काम गर्न समस्या पर्ने अड्कलबाजी लगाइएको थियो । तर, नायिका पादुकोणको हातमा चलचित्रको कुनै अभाव छैन ।

अनमोललाई आधा दर्जन फिल्मको अफर

चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांकन सकेर बसेका नायक अनमोल केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् । यो चलचित्रका लागि अनमोल हरेक दिन जीम धाइरहेका छन् । के यसमा पनि शरीर बनाउनुपर्ने हो र भन्ने अनलाइनखबरको प्रश्नमा अनमोलले भने–‘शरीर बनाउने भनेर ‘कृ’ चलचित्रको जस्तो होइन । तर,

‘पारस’ छाडेका माधव वाग्ले ‘हिमानी’ निर्देशन गर्दै

चलचित्र ‘लुट’ निर्माण गरेर निर्माताको रुपमा सफलता हात पारेका माधव वाग्ले चलचित्र ‘पारस’ निर्देशन गर्न कस्सिए । तर, अब यो चलचित्रबाट उनी टाढा भैसकेका छन् । चलचित्रको सम्पूर्ण अधिकार नायक भूवन केसीलाई सुम्पदै माधवले यो चलचित्र छाडे । चलचित्र ‘पारस’ छाडेका माधव अब नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । उनले,

के यो बर्ष ३ वटा मात्र नयाँ फिल्म रिलिज होलान् ?

पौष २६ गतेबाट देशभरका हल ५० प्रतिशत अकुपेन्सीमा सुचारु गर्न दिने निर्णय मन्त्रीपरिषद्को बैठकले गर्यो । यसपछि, देशभरका हल संचालनमा त आएका छन् तर दर्शक हलसम्म पुगेका छैनन् । एकातिर, ५० प्रतिशत अकुपेन्सी कहिलेबाट हट्छ थाहा छैन । अर्कोतिर, कोभिडको जोखिम कायमै रहेकाले हलसम्म जान दर्शकले चासो दिएका छैनन् ।

निश्चलको जन्मदिनमा ‘जिन्दाबाद’को घोषण

निर्देशक निश्चल बस्नेत आज आफ्नो जन्मदिन मनाउँदैछन् । ४० बर्षमा प्रवेश गरेका निश्चल जन्मदिन मनाउन पालुङ्ग पुगेका छन् । उनी, नायिका स्वस्तिमा खड्कासँग जन्मदिन सेलिव्रेशन गर्न पालुङ्ग पुगेका हुन् । उनलै, निश्चलले सामाजिक संजालबाट आफैलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै नयाँ चलचित्रको पनि घोषणा गरेका छन् । निश्चल लेख्छन्–‘जन्मदिनको शुभकामना निश्चल

महाभारतका कर्ण बन्नेछन् शाहिद कपुर, बनाइनेछ मेगा बजेट फिल्म !

नायक शाहिद कपुरले आफ्नो फिल्मी करियरमा विभिन्न भूमिका निर्वाह गरेका छन् । कबिर सिंहदेखि पद्मावतका रतन सिंहसम्म, नायकले आफ्नो प्रस्तुतीले सबैलाई अत्यधिक प्रभावित पारेका छन् । अब खबरका अनुसार शाहिद कपुर एकपटक पुनः ठूलो प्रयोग गर्ने भएका छन् । उनले रंग दे बसन्ती निर्देशक राकेश ओमप्रकाश मेहरासँग हात मिलाएका छन्

जनवरी २४ मा बिहे गर्दै बरुण र नताशा

बलिउड नायक बरुण धवनले जनवरी २४ मा आफ्नी प्रेमिका नताशा दलालसँग बिहे गर्न लागेको भारतीय मिडियाले जनाएका छन् । भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, बरुण र नताशाले जनवरी २४ मा अलिबाग रिसोर्टमा बिहे गर्न लागेका हुन् । बिहेका लागि कार्ड समेत वितरण भैसकेको भारतीय मिडियाको दाबी छ । आफ्ना आफन्त

स्वेता दिदीको बिहेको खबर सुन्दा मनदेखि नै खुशी भएँः आँचल

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले गतबर्षको फागुणमा बिहे गरे । बिहे गरेपछि लकडाउन भयो । यसकारण पनि उनीहरुले त्यसपछि कुनै पनि बिहे समारोहमा सहभागी हुने अवसर पाएनन् ।उनै, उदिप र आँचल बिहिबार बेलुकी नायिका स्वेता खड्काले आयोजना गरेको बिहे पार्टीमा सहभागी हुन पुगे । बिहे पार्टीमा सहभागी हुनका

यो बर्ष रिलिज हुँदैछन् अक्षयदेखि तापसीका यी फिल्म

कोरोना महामारीका कारण बलिउडले गतबर्ष निकै नै ठूलो क्षती भोग्यो । गतबर्ष रिलिजका लागि तयार भएका केही चलचित्र रिलिज हुन पाएनन् भने नयाँ चलचित्र पनि बन्न सकेनन् । तर, अब यो बर्ष बलिउडमा चलचित्रको चाप बढ्ने निश्चित छ । केही कलाकारका आधा दर्जनसम्म चलचित्र यो बर्ष रिलिज हुनेछन् ।यो बर्ष
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.