‘बधाई हो’को सिक्वेलमा राजकुमार र भूमि
सन् २०१८ मा रिलिज भएको सफल चलचित्र ‘बधाई हो’को सिक्वेलको आधिकारिक घोषणा गरिएको छ । यो चलचित्रको छायांकन आउँदो बर्षको जनवरी महिनाबाट सुरु हुनेछ । ‘बधाई हो’को मेकर्स जंगली पिक्चर्सले सिक्वेलको घोषणा गरेको हो । चलचित्रको मुख्य भूमिकामा नायक राजकुमार राव र नायिका भूमि पेडणेकरले काम गर्नेछन् । यी दुई


