अक्टुबर १५ बाट महाराष्ट्रमा हल नखुल्ने, सर्यो अक्षयको ‘सूर्यवंशी’
भारतको केन्द्रिय सरकारले अक्टुबर १५ तारिखबाट ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने अनुमति दियो । सरकारको यो अनुमतिले हल संचालकहरु खुशी देखिएका थिए । तर, केन्द्रिय सरकारले हल खोल्ने अनुमति दिएपनि महाराष्ट्र सरकारले भने अक्टुबर १५ बाट हल खोल्ने अनुमति दिएको छैन । भारतका अन्य राज्यमा अक्टुबर १५ बाट चलचित्रहरु रिलिज


