अक्टुबर ३० मा बिहे गर्दै काजल
साउथ चलचित्रकी सफल तथा चर्चित नायिका काजल अग्रवालले बिहे गर्ने तयारी गरेकी छिन् । कोरोना कहर चलिरहेको समयमा काजलले बिहे गर्न लागेको जानकारी सामाजिक संजाल मार्फत दिएकी छिन् । कजलले अक्टुबर ३० मा बिहे गर्न लागेकी हुन् । उनले, व्यापारी गौतम किचलुसँग बिहे गर्न लागेको जानकारी दिएकी छिन् । काजलले


