कोरोना जितेपछि ऋचा लेख्छिन्–‘परिवारको सुरक्षा गर्न अपिल गर्दछु’

नायिका ऋचा शर्माले ३ हप्ता होम क्वारेन्टाइनमा बसेपछि आफूले कोरोनालाई जितेको उल्लेख गरेकी छिन् । उनले सामाजिक संजालमा कोरोनामुक्त भएपछि स्टाटस लेख्दै कोरोना महामारीबाट आफ्नो र परिवारको सुरक्षा गर्नु सम्पूर्णको दायित्व भएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘पछिल्लो तीन हप्तादेखि सेल्फ क्वारेन्टाइनमा बसी अब सम्पूर्ण रुपमा स्वस्थ भएकी छु

अमाल मलिकसँग म्यूजिक भिडियोमा अदिती

नेपाली चलचित्र ‘कृ’की नायिका अदिती वुढाथोकी मुम्बइमा रहेर मोडलिङ गरिरहेकी छिन् । अदितीले केही म्यूजिक भिडियोमा काम गरेपनि उनले आशातित सफलता भने पाएकी छैनन् । उनै, अदिती अब भने गायक तथा संगीतकार अमाल मलिकसँग एक गीतको भिडियोमा देखिएकी छिन् । ‘तु मेरा नही’ बोलको म्यूजिक भिडियोको टिजर सार्वजनिक गरिएको छ

राजेश पायलको ‘अतीत सम्झी …’ गजल गीत सार्वजनिक

ईस्वर दुलाल नेपाली गीत संगीतमा धेरै नै रुचाईएका राई इज किङ नामले परिचित गायक राजेश पायल राईको आवाजमा ‘अतित सम्झी...’ बोलको गजल गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ । प्रेमिकाले मायामा धोका दिएर अर्कोसँग विवाह गरेको तथा प्रेमिकाको सिउँदोमा सिन्दुर हाल्दै गरेको दृश्य देख्दाको पीडालाई गीतको शब्दमा समेटिएको छ ।

गायक/संगीतकार टंकको यसपालीको दशैं

पछिल्लो समय कलाकारितामा ब्यस्त नाम हो, गायक÷संगीतकार टंक बुढाथोकी । कहिले कन्सर्ट, कहिले रेकडिङ, अझ चाडबाडहरुमा त निक्कै ब्यस्त रहन्थे । तर, यस वर्ष कोबिड १९ को महामारीका कारण अरु कलाकारहरु जस्तै आफू पनि मारमा परेको उनी सुझाउँछन् । क्रेजी साप्ताहिक सँगको कुराकानीमा उनले सो कुरा बताएका छन् । ‘पोहोर

नन्दु र ममताको आवाजमा रहेको ‘तल्ला गाउँले कान्छी मैया…..’ सार्वजनिक

पथरी – पछिल्लो समयकी लोकप्रिय गायक–गायिका नन्दु गुरुङ र ममता गुरुङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको ”तल्ला गाउँले कान्छी मैया” बोलको गीत भिडिया लाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । सो गीतमा राम प्रसाद गुरुङले शब्द अनि ताम्पासेर राइले संगीत सृजना गरेका

‘गोरखपुरे रेलैमा….’ म्युजिक भिडियो सार्वजनिक

'गोरखपुरे रेलैमा......' सार्वजनिक भएको छ । युवराज मगर र देबी घर्तीको स्वरमा रहेको छ । गीतमा ब्याराउन स्वर स्मृती शाहि र पुस्प बोहोरा, शब्द शिभ हमाल र प्रशाद खपतरी मगरको रहेको छ भने, कम्पोज युवराजकै रहेको छ । आकाश नेपालीले रेकर्डीङ गरेको गीतलाई एच बी एन किस्मातले मिक्सीङ मास्टरीङ गरेका

‘डीडीएलजे’मा ‘राज’को भूमिका गर्न किन चादैनथ्य साहरुख

चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ बर्ष भयो । सन् १९९५ अक्टुबर २० मा रिलिज भएको यो चलचित्रले नायक साहरुख खानलाई ‘रोमान्सका वादशाह’ नामले परिचित गराइदियो । नायिका काजोल र नायक साहरुख खानको जोडी सर्वाधिक रुचाइएको जोडी बन्न पुग्यो । तर, जतिबेला नायक साहरुख खानलाई निर्देशक आदित्य चोपडाले

निश्चल लेख्छन–‘सरकारले जनतालाई मान्छे गन्दैन’

    विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि एक लाख भन्दा बढी संक्रमित भैसकेका छन् । मृत्यु हुनेको संख्या पनि दैनिक बढिरहेको छ । सरकारले कोरोनाको उपचार अब जनता आफैले गर्नुपर्ने भनेपछि यसले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ। चलचित्रकर्मीहरुले पनि सरकारको यो कदमको विरोध गरिरहेका छन् । निर्देशक

लण्डनमा साहरुख र काजोलको प्रतिमा राखिने

    चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ बर्ष भएको छ । भारतमा सबैभन्दा लामो समयसम्म हलमा चलेको रेकर्ड यो चलचित्रले राखेको छ । चलचित्र रिलिज भएको २५ बर्ष पुगेको अवसरमा बेलायतको राजधानी लण्डनको लिसेस्टर स्क्वायरमा चलचित्रका मुख्य कलाकार नायक साहरुख खान र नायिका काजोलको काँसको मुर्ती राखिने

‘छ माया छपक्कै’को सिक्वेल बन्ने

निर्माता रोहित अधिकारीले चलचित्र ‘छ माया छपक्कै’को सिक्वेल बनाउने तयारी गरेका छन् । गतबर्षको ब्लकबस्टर चलचित्रको सिक्वेल बनाउने योजना अनुसार काम अगाडि बढेको रोहितले बताएका छन् । रोहितका अनुसार, यो चलचित्रको कथा दिपेन्द्र लामाले लेखिरहेका छन् । दिपेन्द्रले नै चलचित्रको निर्देशन गर्नेछन् । चलचित्रको काम अगाडि बढेपनि तत्काल छायांकन सुरु
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.