साम्पाङको पीडा सार्वजनिक (भिडियो सहित)

  मौलिक टिभी युट्यूव च्यानलमार्फत् निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र पीडा सार्वजनिक भएको छ। निरन साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरिबीले पिल्सिएको परिवारको सुख प्राप्ती गर्ने आशामा बिदेशिनु पर्दाको पीडालाई प्रस्तुत गरिएको छ । लघु चलचित्र ‘पीडा मा रुकुम काण्ड र १० वर्षे जनयुद्धको समेत

मौलिकको उदासै छ कि…सार्वजनिक(भिडियो सहित)

संचारकर्मी देशराज नेम्बाङको शब्दमा रहेको ‘उदासै छ कि... बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । बरिष्ठ संगीतकार विशाल राईको संगीत एवं गायिका इन्द्र कुमारी सम्बाहाङफेको स्वरमा रहेको सो गीतको म्यूजिक भिडियो निरन राईको निर्देशन, छायाङकन र सम्पादन निर्माण भएको हो । जीवनका विभिन्न बाध्यता र विवशताले छुटिनु परेको मायालु

३७ वर्षमा सिताराम, भन्छन्–‘हरेक नेपालीलाई खुशी बनाउने सपना छ’

  हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०४० साल असोज ४ गते जन्मिएका यी कलाकारले जिन्दगीमा संघर्ष गर्दै यो स्थानमा आइपुगेका छन् । चितवनमा धुर्मुस–सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेश रंगशाला’ निर्माणमै व्यस्त रहेका यी कलाकारले जन्मदिनको शुभकामना दिने

पायलले लगाइन् अनुरागमाथि यौन शोषणको आरोप

      बलिउडमा हुने गरेका विभिन्न खालका बहसमा निर्देशक अनुराग कश्यप सधै सहभागी हुने गर्दछन् । सुशान्त सिंह राजपुतको निधनपछि उत्पन्न बहसमा उनी र नायिका कंगना रनावतको लफडा हरेक दिन आउने गर्दछ । उनै, निर्देशकमाथि एक नायिकाले यौन उत्पिडनको आरोप लगाएकी छिन् । नायिका पायल घोषले यौन शोषणको आरोप

वर्षाको गुनासो–‘आधा दर्जन फिल्मको अफर, तर चित्तवुझ्दो छैन स्क्रिप्ट’

नायिका वर्षा सिवाकोटीले लकडाउन अगाडि चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी थिइन् । लकडाउन भएपछि उनको काम रोकियो । यसपछि भने उनले केही सामाजिक काम गरिन् भने जनचेतना जगाउने प्रयास पनि गरिन् । उनै, वर्षाले हालैमात्र एक वेव सिरिजको छायांकन पनि सकेकी छिन् । लकडाउन खुलेपछि आफ्नो रोकिएको काम नै अगाडि

मदनको निर्देशनमा ‘आँधी तुफान २’

  १६ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’को सिरिज बन्दैछ । ‘आँधी तुफान’लाई महेन्द्र वुढाथोकीले निर्देशन गरेका थिए । अब, निर्माता तथा लेखक मौनता श्रेष्ठ चलचित्र ‘आँधी तुफान’को सिरिज बनाउँदैछन् । यो चलचित्रमा पनि ३ जना नायिका हुनेछन् । चलचित्र ‘आँधी तुफान २’ लाई मदन घिमिरेले निर्देशन गर्दैछन् ।

पलसँग फिल्ममा पनि काम गर्न मन छः सुपुष्पा भट्ट

नायिका सुपुष्पा भट्टले चलचित्र ‘रणवीर र छ माया छपक्कै’मा काम गरिन् । यी दुबै चलचित्रले उनलाई यो क्षेत्रमा अगाडि बढ्न सहयोग गर्यो । उनले अभिनय गरेको अर्को चलचित्र ‘चपली हाइट ३’ लकडाउनका कारण प्रदर्शन हुन सकेन । चलचित्र रिलिजको प्रतिक्षामा सुपुष्पा छिन् । लकडाउन अवधीभर सुपुष्पालाई कुनै पनि नयाँ चलचित्रको

ड्रग्सको मुद्दामा नाम जोडिएपछि अदालत पुगिन् रकुल

    नायिका रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालत गुहारेकी छिन् । रकुलले यो मुद्दामा आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाएकी छिन् । दिल्लीको उच्च न्यायलमा उनले उजुरी दिदै मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छिन् ।

आजबाट ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ प्रशारण हुने

विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को प्रशारण आजबाट हुँदैछ । हिमालय टेलिभिजनमा आज बेलुकी ८ बजेपछि यो शोको प्रिमियर हुँदैछ । आम सर्वसाधारणले नृत्य प्रतियोगीतामा प्रतिस्पर्धा गर्ने शैलीका कार्यक्रम यस अगाडि टेलिभिजनमा नआएका होइनन् । तर, स्टारहरुले नै रियालिटी

जन्मदिनमा भूवन भन्छन्–‘नेपाली फिल्मलाई विश्वबजारमा पुर्याउने सपना छ’

नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक भूवन केसी आज आफ्नो जन्मदिन मनाउँदैछन् । काठमाण्डौको सिनामंगलमा जन्मिएका नायक भूवन केसीले आज घरमै परिवारसँग जन्मदिन मनाउने जानकारी दिए । भूवनले चलचित्र ‘जुनी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । चलचित्र क्षेत्रमा लामो समय बिताएका केसी नायक, निर्माता र निर्देशकको रुपमा नै सफल मानिन्छन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.