किन एनसीबीले गर्यो दीपिका, सारा, श्रद्धा र रकुलको फोन जफत
नारकोटिक्स कन्ट्रोल ब्यूरोले बलिउडका ४ जना नायिकाको मोबाइल जफत गरेको छ । नायिकाहरु दीपिका पादुकोण, रकुल प्रित सिंह, श्रद्धा कपुर, साराअली खानको साथमा फेसन डिजाइनर सिमोन खम्बट्टाको मोबाइल जफत गरिएको हो । यस्तै, नायिका पादुकोणकी मेनेजर करिश्मा प्रकाशको मोबाइल पनि जफत गरिएको छ । यी सबै बलिउडकर्मीसँग एनसीबीका पदाधिकारीले शुक्रबार

