जया बच्चनको समर्थनमा हेमा मालिनी

बीजेपी सांसद तथा बलिउड नायिका हेमा मालिनीले केही दिन अगाडि लोकसभामा कलाकार तथा सांसद जया बच्चनले दिएको अभिव्यक्तिको समर्थन गरेकी छिन् । केही समयदेखि बलिउडको छवि धुमिलो बनाउनका लागि केही कलाकार नै लागिपरेको भन्दै जयाले बलिउड यस्तो नभएको बताएकी थिइन् । सो कुराको समर्थन गर्दै हेमाले भनेकी छिन्–‘बलिउडलाई लिएर जे

भिडियोमा पल–सुपुष्पाको जोडी, फिल्ममा कहिले ?

नायक पल शाह म्यूजिक भिडियोमा सर्वाधिक व्यस्त छन् । लकडाउनपछि चलचित्रको काम ठप्प हुँदा त उनलाई म्यूजिक भिडियोमै दर्शकले धेरै हेर्न पाए । उनै, पल शाहले म्यूजिक भिडियोमा टिकटकका मोडलदेखि, चलचित्रका नायिकासम्म रोमान्स गरिसकेका छन् । तर, दर्शकले नायक पल शाह र नायिका सुपुष्पा भट्टको जोडीलाई पर्दामा हेर्न पाएका छैनन्

अशोकको ‘हुँदैछ रे तिम्रो विहे …’ गीतमा त्रिकोणात्मक प्रेमकथा (भिडियो सहित)

क्रेजी साप्ताहिक पथरी । आधुनिक गीत ‘हुदैछ रे तिम्रो विहे...’ युट्युवमा अपलोड गरिएको छ । अशोक गजमेरको स्वर रहेको सो गीत क्रिकोणात्मक माया पे्रममा बगेको छ । रिजन बोहराको शब्द÷संगीत, टंक लिम्बुको एरेन्ज÷मिक्स मास्टरिङ, सुजन श्रेष्ठको सिनेम्याटोफ्री÷सम्पादन रहेको भिडियोलाई विक्रम फागो लिम्बुले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा करण धिताल,

धिरजको जन्मदिनमा जसिताको यस्तो शुभकामना

  नायक धिरज मगर र नायिका जसिता गुरुङ नयाँ चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गर्दैछन् । हुनत, यो चलचित्र बन्ने भनेकै लामो समय भयो । कहिले बन्छ, पक्का छैन । जसिता र धिरजको रोमान्टिक जोडीलाई डान्सिङ कथामा प्रस्तुत गर्ने तयारी निर्देशक रेनशा वान्तवा राइको छ । धिरज र जसिता

३९ बर्षका भए जीवन लुइटेल

नेपाली चलचित्र क्षेत्रमा एक दशक सम्म बलियो स्थान बनाएका नायक जीवन लुइटेल हाल अमेरिकामा छन् । अमेरिकामा रहेका जीवन आज आफ्नो जन्मदिन मनाउँदैछन् । आजबाट ३९ बर्षमा प्रवेश गरेका नायक लुइटेलले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘तिर्खा’ हो । उनी, सन् २००२ का ‘मिस्टर नेपाल’ समेत हुन् । जीवनले करिअरमा

मेरो नयाँ फिल्ममा पनि स्टार नायक नै हुन्छन्ः रोहित

निर्माता रोहित अधिकारीले निर्माण गरेका दुई चलचित्र ‘गाजलु र छ माया छपक्कै’ सुपरहिट भए । दुबै चलचित्रबाट राम्रो आम्दानी गरेका रोहित नयाँ चलचित्र निर्माणमा जुटिरहेका छन् । उनको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । संभवत, रोहितको यो चलचित्र सुरु हुनुभन्दा अगाडि दिनेशले नायक प्रदिप खड्कासँग एउटा चलचित्रमा काम गर्नेछन् ।

मनलाई एकाग्र बनाउन नायिका रेखा थापा दश दिने मौन ध्यानमा

काठमाडौ- नेपाली चलचित्रमा कुनै बेला निकै चर्चा बटुलेकी नायिका रेखा थापा यतिबेला आफ्नो शरीरलाई मेन्टेन गर्न आफ्नै घरमा व्यायाम गर्दै आएकी छिन् । नारी प्रधान फिल्म बनाएर नेपाली दर्शकको मन जितेकी थापा यतिबेला विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा घरमा नै बस्न बाध्य भएकी छिन् । तथापी , उनले आफ्नो नयाँ

पारिवारिक कथामा आधारित ‘प्रिय तिमी..’ को म्यूजिक भिडियो सार्वजनिक

क्रेजी साप्ताहिक पथरी । पारिवारिक कथामा निहित रहेर तयार पारिएको ‘प्रिय तिमी...’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् । रामप्रसाद गुरुङको शव्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको छ । भिडियोमा

नेपाल आइडलमा सज्जा चौलागाईंलाई जिताउने अभियानमा नगरवासी जुटे

‘नेपाल आइडल’ गायन प्रतियोगिताको तेस्रो संस्करणमा मोरङको पथरीशनिश्चरे २ की सज्जा चौलागाईंलाई जिताउने अभियानमा नगरवासी जुटेका छन् । आज नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा पञ्चायत माध्यामिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, लायन्स क्लबका अगुवा तुलसी ढकाल सहितका सामाजिक अगुवाहरुको भेलाले नगरकै पहिचानका रुपमा सज्जालाई जिताउने प्रचारात्मक अभियानमा लाग्न सवैलाई आव्हान गरिएको

‘फुल टिपी…’ मा प्राङ्क स्टार एलिश र भावनाको रोमान्स

गायक तारा लक्सम लिम्बुको आवाज रहेको ‘फुल टिपी ...’ बोलको गीतको भिडियो युट्युवमा सार्वजानिक भएको छ । गाउँले परिवेशमा निर्माण गरिएको सो गीतको रचना दिपेन्द्र खड्का, संगीत गायक लक्समको र एरेन्ज टेकेन्द्र याक्सोले गरेका छन् । म्यूजिक भिडियोमा प्राङ्क स्टार एलिश राई र भावना मगरले फिचरिङ गरेका छन् । एक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.