अंकिताको बयान–‘सुशान्त रियासँग खुशी थिएनन्’
नायक सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखन्डेले बिहार प्रहरीसँग कुरा गर्दै नयाँ कुराको खुलासा गरेकी छिन् । उनले, सुशान्त नायिका रिया चक्रवर्तीसँग खुशी नभएको बताएकी छिन् । सुशान्तका पिता केक सिंहले प्रहरीमा एफआइआर दर्ता गरेपछि रिया चक्रवर्तीको खोजीमा प्रहरीले लागेको छ । भारतीय मिडियाका अनुसार, अंकिताले प्रहरीसँग दिएको बयानमा


