अस्कर कलेजका विद्यार्थीलाई ‘वुरसरी अवार्ड’
‘अस्कर कलेज अफ फिल्म स्टडिज नेपाल’मा अध्ययन गरिरहेका १० जना विद्यार्थीले अब सिंगापुरको फिल्म स्टुडियोबाट ‘बुरसरी अवार्ड’ प्राप्त गर्ने भएका छन् । अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरमा रहेको इन्फिनिट स्टुडियोसँग यो बर्षका लागि १० जना विद्यार्थीलाई अवार्ड प्रदान गर्ने सम्झौता भएको जानकारी दिएका थिए । यसअघि


