दीपेन्द्र भन्छन–‘दर्शकले हल मिस गरिरहेका छन’
कोरोना भाइरसका कारण चौपट बनेको नेपाली चलचित्रको बजार अब के हुने हो भन्ने अन्यौलता सबैतिर छ । चलचित्र हेर्ने संकार हराउने हो कि, दर्शक हलसम्म नपुग्ने हुन् कि भन्ने भय चलचित्रकर्मीमा पनि छ । तर, चलचित्र निर्देशक दीपेन्द्र के खनाल भने कोरोनाको भय सकिएपछि मानिसहरु हलमा फर्किने बताउँछन् । खनालले


