कलाकार र प्राविधिकले पारिश्रमिक बढाएपछि निर्माता संघले दियो फिल्म छायांकन रोक्ने चेतावनी
फिल्म कलाकार, नृत्यकार, प्राविधिक र उपकरण व्यवसायीले पारिश्रमिक बढाउने निर्णय गरेपछि चलचित्र निर्माता संघ आक्रोशित बनेको छ । अध्यक्ष नवल खड्काले सहमतिमा पारिश्रमिक नतोकिए फिल्म निर्माणदेखि छायांकन रोक्नेसम्मको चेतावनी दिएका छन् । चलचित्र नृत्य संघसहित केही संघसंस्थाले पारिश्रमिक दर बढाएको पत्र पठाएपछि निर्माता संघ क्रुद्ध बनेको हो । केही दिनअघिको


