सिमोस र प्रियंकाले नयाँ टेलिभिजन रियालिटी शो ल्याउने

फिल्म निर्देशक सिमोस सुनुवार र अभिनेत्री प्रियंका कार्कीले आगामी टेलिभिजन रियालिटी शोका लागि सहकार्य गर्ने भएका छन् । मंगलबार आफूहरुबीच नयाँ शो ल्याउनेबारे सम्झौता भएको निर्देशक सुनुवारले जानकारी दिए । वेब–सिरिज ‘जस्ट एनदर लभस्टोरी’पछि यी दुईबीच सहकार्य हुन लागेको हो । कोरोना महामारीअघि प्रियंकाले आफ्नै युट्युब च्यानलमार्फत उक्त सिरिज ल्याएकी

विज्ञापनलाई लिएर करिश्माको आलोचना किन भइरहेको छ ?

यस्तो लाग्छ, अभिनेत्री करिश्मा मानन्धर र चर्चा एकअर्काका पर्याय हुन् । राजनीतिदेखि निजी जीवनले पनि बेलाबेलामा उनी चर्चामा आइरहन्छिन् । यसपटक भने उनलाई एक विज्ञापनले चर्चामा ल्याएको छ । सोलार हिटरसम्बन्धी एक विज्ञापनले करिश्मालाई गाली र ताली दिइरहेको छ ।सामाजिक सञ्जालको समूहदेखि पेजमा यसलाई भाइरल बनाइएको छ । गत सोमबार

लाइसेन्स विवादमा स्पटीफाइले प्लेटफर्मबाट हटायो चर्चित बलिउड गीत

गत साता लाइसेन्स सम्झौता नवीकरणको लागि वार्ता असफल भएपछि म्युजिक एप स्पटीफाइले बलिउडका चर्चित गीतहरुलाई हटाएको छ । जी म्युजिक कम्पनीको क्याटलग नै हटाइएको छ भने अन्य केही गीत पनि प्लेटफर्मबाट गायब छन् । बलिउड संगीतका प्रयोगकर्ता र फ्यानले स्पटीफाइको यस कदमप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् भने कतिपयले

ठमेलमा ‘फेशन गाला नाइट २०२३’ हुँदै

‘फेशन गाला नाइट २०२३’ नामक फेसन सो आयोजना हुने भएको छ । फेसनमा सिर्जनात्मकताको खोजी गर्ने उद्देश्यले अगामी शनिवार अर्थात चैत ११ गते (मार्च २५) मा ठमेलस्थित टेन एक्स क्लबमा सो आयोजना हुन लागेको हो । फेसन राष्ट्रिय नेपाल र टेन एक्स क्लबको संयुक्त आयोजना हुने सो मा साँझ ७

ऐश्वर्या रायको विषयमा सुनिल शेट्टीको गुनासो के छ ?

नब्बे दशकका चर्चित फिल्म अभिनेता सुनील शेट्टीले लामो समयपछि गत वर्ष नोभेम्बरमा ओटीटी प्लेटफर्ममा डेब्यु गरेका थिए । एमएक्स प्लेयरमा रिलिज भएको ‘धारावी बैंक’ उनको पहिलो वेब सिरिज थियो । २२ मार्च मा, उनको अर्को नयाँ वेब सिरिज ‘हन्टर टुटेगा नही तोडेगा’ अमेजन प्राइममा रिलिज हुँदैछ । रिलिज हुनु अघि,

नगरकोटमा धमाधम खिचिँदै फिल्म ‘जाँड’

राजु शाह (राजेन्द्र) को निर्देशनमा फिल्म ‘जाँड’ निर्माण हुने भएको छ । केही दिन अगाडि काठमाडाँमा सम्पन्न निफ फिल्म फेष्टिभलमा शुभ–मुर्हूत गरिएको फिल्मको अहिले नगरकोटोका विभिन्न स्थानमा छायांकन भइरहेको छ । राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा बालकलाकार सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका रहनेछ । तीनै कलाकारले

‘नाईं नभन्नू ल ६’ मा अनुभव र योगिशाको जोडी

‘नाईं नभन्नू ल ६’ आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउने बताइएको फिल्म हो । फिल्मको एउटा गीत र टिजर सार्वजनिक भइसकेको छ । जसले फिल्म प्रति दर्शकको ध्यान खिच्न सफल भएको छ । यस्तैमा प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको अहिले काठमाडौँस्थित पशुपति क्षेत्रमा केही भागको छायांकन भैरहेको छ । जसमा कलाकार

विवाहपछि सफल भइन् यी अभिनेत्रीहरू

विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल साबित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन् । ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि फिल्ममा काम पाइँदैन भन्ने बुझाइलाई समेत ती अभिनेत्रीले गलत साबित गरेका छन्

टिकटकमा भाइरल भइरहेको ‘पिरती बस्यो’ गीतमा अभिनय गर्ने नायिका श्वेता गौतम कस्ती भइन् ?

‘पिरती बस्यो, सुस्तरी सुस्तरी मनमा, बैँसले हो कि, छोएको मेरो यो तनमा हेर्दामा पनि सरम लाग्ने, हेर्दामा पनि सरम लाग्ने, के भयो मलाई, लौन के भयो मलाई । ’ टिकटकमा अहिले यो गीत निकै भाइरल भइरहेको छ । विशेष गरी युवा पुस्तामाझ । युवा –युवती धेरैलाई यो गीतमा राम्रो कोरियोग्राफीसहित

ब्युटिसियन ट्यालेन्टका लागि १३ जना छनौट

‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२३’ पाँचौं श्रृँखलाको काठमाडौँमा पहिलो अडिसन सम्पन्न भएको छ । अडिसनबाट अन्तिम प्रतिस्पर्धाको लागि १३ जना छनौट भएका छन् । अडिसनमा राजधानी र मोफसलबाट विभिन्न व्युटिसियनहरु सहभागी भएका थिए । छनौट हुनेमा मनिषा श्रेष्ठ, प्रमिला दर्नाला (पुजा), श्वेता मगर श्रेष्ठ, दीपा श्रेष्ठ, आयुषा खड्का, मन्दिरा श्रेष्ठ, रजनी खड्का,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.