बैंककको समुद्रमा साम्राज्ञी (तस्बिर)
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला थाइल्यान्डमा छिन् । उनी बिदा मनाउन थाइल्यान्डको राजधानी बैंककमा पुगेकी हुन् । थाइल्याण्ड पुगेपछि साम्राज्ञीले त्यहाँको थुप्रै तस्बिर आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छिन् । उनले त्यहाँ घुमेको, खाएको र समुद्रमा मस्ती गरिरहेको फोटो सामाजिक सञ्जालमा राखेकी छिन् । तीमध्ये बिकिनी लगाएर समुद्रका


