दुबईमा नेपाली फिल्मबारे छलफल : मौलिक कथा भनौं, विश्व बजारको ढोका खुला छ

यूएईको दुबईमा जारी नेपाली सिनेमा फेस्टको तेस्रो दिन ‘नेपाली फिल्मको प्रवर्द्धन र विदेशी बजार’ विषयमा कलाकार, निर्माता, वितरक र प्रदर्शकबीच छलफल भएको छ । उक्त ‘प्यानल डिस्कसन’मा क्यूएफएक्स निर्देशक तथा एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिन, निर्देशक भूषण दाहाल, अभिनेत्री ऋचा शर्मा र मध्यपूर्व वितरक रमेश ढकालबीच छलफल चल्यो । कागबेनी

राजामौलीको प्रशंसामा एनटीआरले भने– ‘आरआरआर’बाट संसारभरका दर्शकलाई एकजुट गराए

दक्षिण भारतीय स्टार जुनियर एनटीआरले निर्देशक एसएस राजामौलीको उच्च प्रशंसा गरेका छन् । हालैको एक अन्तर्वार्तामा एनटीआरले राजामौलीले फिल्म ‘बाहुबली’बाट भाषाको सीमाना तोडिदिएको र ‘आरआरआर’को माध्यमबाट दुनियाँभरका दर्शकलाई एकजुट गराएको बताए। ।‘आरआरआर’ अभिनेताले भने, ‘फिल्म बाहुबलीबाट एसएस राजामौलीले भाषाको सीमा तोडेर यो सावित गरे कि अब भारतमा एउटा मात्रै इण्डियन

अनमोल र आना स्टारर ‘जेरी :अन टप’को थिम पोस्टर सार्वजनिक

अनमोल केसी र आना शर्माको शीर्ष भूमिका हुने फिल्म ‘जेरी : अन टप’को सांकेतिक टिजर पोस्टर भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक भएको छ । प्रमुख पात्र पर्वतीय पदयात्रामा निस्किएको स्केच पोस्टरमा देख्न सकिन्छ । कथावस्तुको थिम समेत चित्रण गर्ने यो फिल्म पदयात्रा र सम्बन्धको कथावस्तु वरपर घुम्छ ।फिल्मलाई लुक्लादेखि सगरमाथा आधार

दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा

वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जारी’को आधिकारिक टिजर सार्वजनिक भएको छ । जारीप्रथाको कथावस्तुमा आधारित फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय छ । लिम्बू समुदायमा गाइने पालामलार्ई चित्रण गर्दै गरेका रोयदीपलाई टिजरमा न्यारेटरको रुपमा प्रस्तुत गरिएको छ । उनले काव्यशैलीमा सम्बन्धको उतारचढाव र छोरी

संगीतप्रेमीको मन जितिरहेको ६७ वर्षीया नन्दा पन्तको ठेट भाका ‘लैले बरै’

यी शब्द ६७ वर्षीया नन्दा पन्तले गाएको ‘लैले बरै’ गीतका हुन् । ठेट लोकभाकाको यो गीतले अहिले धेरैको मन जितेको छ । युट्युबमा मात्रै होइन टिकटकमा पनि यो गीत निकै छाइरहेको छ । व्यावसायिक गीत–संगीतको दबदबा रहेको अहिलेको समयमा गण्डकी र बागमती क्षेत्रको ठेट मौलिक भाका, त्यसमा पनि कहिल्यै ‘लाइमलाइट’मा

नेफ्टा जमघटमा आकाशसँग उपासनाको दोस्ती

नेफ्टा अवार्डको घोषणा समारोहमा सेलिब्रिटीको बाक्लो उपस्थिति रह्यो । साम्राज्ञी शाह, पूजा शर्मा, उपासना सिंह ठकुरी, आकाश श्रेष्ठ, पुष्प खड्का, सुशील श्रेष्ठ, शिल्पा मास्केलगायत थुप्रै कलाकार समारोहमा उपस्थित रहे । कलाकारको फेसन स्टेटमेन्ट समेत चर्चामा रह्यो । अभिनेत्री उपासनाको पहिरनले गर्मी बढेको महसुस गरायो । उपासना रातो रङको स्लिभलेस कुर्थामा

रिहाना दोस्रोपटक गर्भवती, बेबीबम्प देखाउँदै गरिन् कन्सर्ट

‘सुपर बाउल हाफटाइम’ भनिने एक समारोहमा सांगीतिक प्रस्तुति दिन पपस्टार रिहानासँग अन्य योजना थिएनन् तर उनको उपस्थिति एउटा गज्जबको केमियो चाहिं अवश्य थियो । ‘लिफ्ट मी अप’ गायिकाले स्टेजमा क्रिम रातो रंगको पोसाकमा प्रस्तुति दिएकी थिइन् । स्टाइलिस ज्याकेट र ब्रालेट पनि समावेश थियो । उक्त पोसाकमा ३४ वर्षीया गायिकाको

शाहरुख खानको ‘जवान’मा अल्लु अर्जुनले केमियो भूमिका गर्ने

‘पठान’को सफलतापछि बलिउड अभिनेता शाहरुख खान अर्को फिल्म ‘जवान’को छायांकनमा व्यस्त भएका छन् । दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमार निर्देशित यो फिल्म शाहरुखको पहिलो ‘साउथ’ फिल्म हुनेछ । फिल्ममा साउथ स्टारहरु नयनतारा र विजय सेतुपाती पनि प्रमुख भूमिकामा रहनेछन् । यसैबीच अर्को खबर बाहिरिएको छ, जवानमा साउथ सुपरस्टार अल्लु

‘बिग बोस १६’ को उपाधि  एमसी स्टानलाई

  भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस १६’को उपाधि  एमसी स्टानले जितेका छन् । शिव ठाकरे उपविजेता भए । यो सिजन चार महिनासम्म चलेको थियो । पुरस्कारस्वरूप स्टेनले ३१ लाख भारु र एउटा लक्जरी कार पाए । यसअघि स्टेन एमटिभीका विजेता भइसकेका छन् । प्रियंका चाहर चौधरी, ठाकरे र स्टान

अजय देवगणको ‘मैदान’को रिलिज मिति सरयो, अब २३ जुनमा मात्रै आउने

‘दृश्यम २’ को सफलतापछि बलिउड अभिनेता अजय देवगण आफ्ना दुई फिल्मको रिलिज तयारीमा जुटेका छन् । उनी र तब्बु स्टारर ‘भोला’ मार्च ३० मा रिलिज हुँदैछ भने अर्को फिल्म ‘मैदान’को भने मिति सरेको छ । यसअघि १२ मेमा रिलिज तय गरिएको मैदान अब २३ जुनबाट मात्रै प्रदर्शनमा आउने भएको अमित
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.