‘नेपाल सिनेमा फेस्ट’मा सहभागि हुन फिल्मकर्मी दुबई प्रस्थान गर्दै

यसवर्षकै प्रतीक्षित हलिउड फिल्म ‘फास्ट एक्स’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ‘फास्ट एण्ड फ्युरियस’को यो दशौं श्रृंखला हो जसको ट्रेलर शनिबार बिहान रिलिज भएको हो । एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा जेसन मोमोआ खलपात्र र ब्राय लार्सन नयाँ कलाकारको रुपमा देखिएका छन् । मोमोआले ड्यान्टे नामक खलनायकको भूमिका निर्वाह गरेका

‘फास्ट एण्ड फ्युरियस १०’ को ट्रेलर सार्वजनिक, नेपालमा जेठ ५ गते फिल्म रिलिज हुने

  यसवर्षकै प्रतीक्षित हलिउड फिल्म ‘फास्ट एक्स’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ‘फास्ट एण्ड फ्युरियस’को यो दशौं श्रृंखला हो जसको ट्रेलर शनिबार बिहान रिलिज भएको हो । एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा जेसन मोमोआ खलपात्र र ब्राय लार्सन नयाँ कलाकारको रुपमा देखिएका छन् । मोमोआले ड्यान्टे नामक खलनायकको भूमिका निर्वाह

८८८ करोड कमाउँदै पठानले बनायो बलिउडमा नयाँ रेकर्ड

शाहरुख खान अभिनीत पठानले बलिउडमा छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ । गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तीव्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ । उक्त फिल्ममा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहम लगायतको भूमिका रहेको

’पिरिम नलाउने’ गीतलाई १० करोड भ्युज, केक काटेर खुसीयाली मनाइयो

गायक आशिष सचिन र गायिका मेलिना राईको स्वर रहेको ’पिरिम नलाउने’ बोलको गीतको भिडियोले युट्युबमा १० करोड भ्युज पाएकोमा खुसीयाली मनाइएको छ । पिरिम नलाउने टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर १० करोड भ्यूज पाएकोमा खुसीयाली मनाएको

देवी र वसन्तको स्वरमा ठाडो भाका गीत ‘दरमखोला’ सार्वजनिक

मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो । गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन् । सङ्गीत रचना गायक थापा आफैँले गरेका हुन् । ठेट शब्द, मनछुने भाका

पल शाह मेरा लागि शाहरुख खान : पूजा शर्मा

चलचित्र मनसँग मनको विशेष शो गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो । विशेष शोपनि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन् । उनले पल शाहलाई सबैसँग मिल्ने आलुको रुपमा चित्रित गर्दै पल सहज र

सुरक्षा पन्त स्टारर ‘बुलाकी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा

आगामी बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, जारी प्रथा तथा सम्बन्धको उतारचढावलाई प्रस्तुत गरिएको छ । लक्ष्मण सुनार निर्देशित फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन । फस्टलुकसँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज

फिल्म ‘प्रेमा’को टिजर : अरुण र शुभेच्छाको प्रेममा जब सृष्टिको प्रवेश हुन्छ

चैत १७ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमा’को रोमान्टिक टिजर सार्वजनिक भएको छ । ‘महापुरुष’ फेम्ड अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्मको टिजरले त्रिकोणात्मक प्रेम सम्बन्धको कथावस्तुलाई चित्रण गर्छ । गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर अरुण र शुभेच्छाको प्रेम सम्बन्धसँगै थालनी हुन्छ

फिल्म ‘हुक्का’ चैत ३ गते प्रदर्शन हुने, फस्टलुक पोस्टर सार्वजनिक

आगामी चैत ३ गते प्रदर्शन मिति तय गर्दै फिल्म ‘हुक्का’को पोस्टर सार्वजनिक भएको छ । अंग्रेजी नाम ‘एन अब्जर्ड ड्रिम’ राखिएको फिल्मको फस्टलुक पोस्टरमा शीर्ष कलाकारहरु प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी फिचर्ड छन् । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ

प्रियंकाले ‘बिगबोस’को सिजन–१६ जित्ने सम्भावना कति छ ?

‘बिग बोस १६’मा ग्रान्ड फिनालेको अन्तिम साता चल्दैछ । शोका उत्कृष्ट पाँच फाइनलमा शालीन भानोट, एमसी स्टान, प्रियंका चाहर चौधरी, शिव ठाकरे र अर्चना गौतम छन् । अब यी पाँचमध्ये १६ औं सिजनको ट्रफी कसले जित्ला ? यो जान्नको लागि फेब्रुअरी १२ सम्म कुर्नुपर्नेछ । आगामी आइतबारको ग्राण्ड फिनालेमा बिगबोसले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.