प्रियंका चोपडा स्टारर जासूस सिरिज ‘सिटाडेल’को ट्रेलर : ‘एभेन्जर्स इन्डगेम’ निर्देशकको कमब्याक

दुई वर्षपछि अमेजन प्राइम भिडियोले अन्ततः रिचर्ड म्याडेन र प्रियंका चोपडा जोनस अभिनित महत्वाकांक्षी जासूस श्रृंखलाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक गरेको छ । १८५ मिलियन डलरमा निर्माण भएको सिरिजलाई इटाली र भारतमा छायांकन गरिएको हो । ट्रेलरमा प्रियंका जासूसको भूमिकामा देखिएकी छन् । विश्व फिल्ममा दोस्रो धेरै कमाउने फिल्म ‘एभेन्जर्स

मुटुको शल्यक्रियापछि सुष्मिता सेनले दिइन् स्वास्थ्यबारे जानकारी : भनिन्, ‘९५ प्रतिशत ब्लकेज थियो’

बलिउड अभिनेत्री सुष्मिता सेनले केही दिन अघि शल्यक्रिया भएको थियो । उनी हाल निको हुने प्रक्रियामा छिन् । हालै उनी इन्स्टाग्राम लाइभ सेसनमा यसबारे जानकारी दिएकी हुन् । प्रशंसकसँगको कुराकानीमा उनले आफूलाई सकारात्मक राखिरहेको र परिवारका सबै सदस्य आफूसँग भएको बताइन् । सुष्मिताले लाइभ सेसनमा आफूमाथि के भएको थियो भनेर

‘बाहुबली २’ लाई उछिन्दै ‘पठान’ बन्यो भारतमा सर्वाधिक कमाउने हिन्दी फिल्म

शाहरुख खान स्टारर ‘पठान’को हिन्दी संस्करणले अर्को चर्चित फिल्म ‘बाहुबली २’ को कमाइलाई उछिन्दै सर्वाधिक कमाउने बलिउड फिल्मको कीर्तिमान रचेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनको ३८ औं दिनसम्म फिल्मले घरेलु बक्स अफिसमा ५२९.७ करोड भारु कमाएको छ । बाहुबली २ को लाइफटाइम कलेक्सन ५११ करोड नेट भारु थियो ।पठानको

यी हुन् बिग बोसका चर्चित आवाज

तपाईले सलमान खानको शो बिग बोस हेर्नुभएको होला । जब शो मा आवाज गुन्जिन्छ कि ‘बिग बोसले चाहान्छ...’ तब यो दबंग आवाजको पछाडि कोही बलियो मान्छे होला जस्तो लाग्छ। ती व्यक्तिको नाम विजयविक्रम सिंह हो। विजय १३ वर्षदेखि बिग बोसको कथाकार बनेका छन् र सलमान खानपछि उनको आवाज शोको सबैभन्दा

फिल्म इन्स्पेक्टर इफ्तिखार जसलाई मानिसहरूले वास्तविक पुलिस ठान्थे

१९७० देखि ९० को दशकका धेरैजसो बलिउड फिल्महरूमा तपाईंले दुब्लो तर बलियो पुलिस इन्स्पेक्टर देख्नुभएको छ होला । उनको नाम इफ्तिखार हो। इफ्तिखारले प्रहरी इन्स्पेक्टरको भूमिका यति धेरै निभाउँथे कि वास्तविकतामा मानिसले उनलाई प्रहरी अफिसर नै ठाने । उनीलाई देख्ने बित्तिकै प्रहरी जवानले ट्राफिक सिग्नलमा सलामी गर्थे । इफ्तिखार उत्कृष्ट

सैफले फोटोग्राफरलाई किन भने, ‘बरु तपाईँ बेड रुममा नै आउनुहोस् न.’

बलिउड अभिनेता सैफ अली खानले फोटोग्राफरहरुलाई बेड रुममा नै आऊ भनेर कटाक्ष गरेका छन् । सैफले आफू र श्रीमतीको फोटो खिच्न चाहने फोटोग्राफरहरुलाई यस्तो बताएका हुन् ।उनको घर नजिकै थुप्रै फोटोग्राफर बसेको देखेर सैफ रिसाए । यसैबीच पापाराजीले उनलाई फोटो खिच्नका लागि आग्रह गर्दा उनले भने, ‘एउटा काम गर्नुहोस्, हाम्रो

दीपिका पादुकोणले हलिउड कलाकारसँगै ओस्कार अवार्ड हस्तान्तरण गर्ने

बलिउड अभिनेत्री दीपिका पादुकोणले विजेतालाई ओस्कार अवार्ड हस्तान्तरण गर्ने भएकी छन् । एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले ‘प्रेजेन्टरको’ रुपमा पादुकोणको नाम घोषणा गरेको छ । इन्स्टाग्राममार्फत दीपिकाले आफूसहितका सम्पूर्ण ‘प्रेजेन्टर’को नाम सार्वजनिक गरेकी छन् । यो सूचीमा ड्वेन जोन्सन, माइकल बी जोर्डन, रिज अहमद, एमिली ब्लन्ट, ग्लेन क्लोज, ट्रोय कोट्सर,

बिरामी आमालाई भेट्न गएका थिए नवाजुद्दिन सिद्दिकी, तर भाइले अनुमति दिएनन्

बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीलाई पछिल्लो समय तनाव छ । श्रीमती आलियासँगको विवाद हाल चरममा पुगेको छ । यस्तै उनका भाइसँग उनको झगडाले पनि अर्कै मोड लिइसकेको छ । अघिल्लो रात नवाजुद्दिन सिद्दिकी आफ्नी आमालाई भेट्न वर्सोवास्थित घरमा पुगेका थिए तर उनका भाइले उनलाई आमासँग भेट्न रोक लगाइयो । नवाजुद्दिनलाई आमासँग

आफूमाथि लगाएको प्रतिबन्ध बारे के भन्छन् अरशद वारसी ?

सिक्योरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया अर्थात् सेवीले लगाएको रोकपछि बलिउड अभिनेता अरशद वारसीको प्रतिक्रिया आएको छ । अरशद वारसीले ट्विट गरे, ‘समाचार पढेको सबै चिजमाथि विश्वास नगर्नुहोस् । स्टक मार्केटबारे मेरी श्रीमती मारिया र मेरो बुझाई शून्य छ । हामीले सल्लाह ग¥यौँ र शारदामा लगानी गयौँ । अरू धेरै

शाहरुख खानको बङ्गला मन्नतमा हाम फालेर छिरे दुई व्यक्ति

बलिउड अभिनेता शाहरुख खानको बङ्गला मन्नतमा दुई व्यक्ति कसैलाई जानकारी नै नदिई घुसेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान सबेरै पर्खाल नाघेर यी मानिसहरू मन्नत प्रवेश गरेका थिए, त्यसपछि बङ्गलाका सुरक्षाकर्मीले उनीहरूलाई समातेका थिए । एएनआईले प्रहरीलाई उद्धृत
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.