स्वस्थ रहनका लागि ३० दिनको उठबस
तपाईं आफूलाई स्वस्थ र निरोगी राख्न चाहनुहुन्छ ? यो कुरा पक्का छः उत्तर शतप्रतिशत हो भन्ने नै आउँछ । त्यसो हो भने, आउनुहोस्, तपाईं दैनिक रुपमा यो तालिकाअनुसार उठबस गर्ने बानी बसाल्नुहोस् । दिन ०१ः ५० पटक दिन २ः ५५ पटक दिन ३ः ६० पटक दिन ४ः आराम दिन ५ः

