उर्लाबारी नगरपालिकाद्वारा अपाङ्गताहरुलाई सहायता सामग्री वितरण
क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण सुरु गरेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन र उर्लाबारी नगरपालिकाको सहकार्यमा ८ लाख ४० हजा रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिने नगरपालिकाको महिला बालबालिका शाखाकी प्रमुख चन्द्रकला सुब्बाले बताइन् । मंगलबार नगर


