वार्षिकोत्सवमा मेची सहकरीद्वारा आकर्षण योजनाहरु प्रस्तुत
क्रेजी संवाददाता पथरी । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सरकरी संस्था सदस्यहरुको भरोसाको केन्द्र बन्दै गएको छ । आफ्ना सदस्यहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक बिकास र उद्यमी बनाउन पहल प्रयास गरिरहेको मेची सहकारी संस्थाले २७ औं वार्षिकोत्सव÷साधारण सभाको अवसरमा आकर्षण योजनाहरु प्रस्तुत गरेको छ । बिहिबार मोरङ पथरीशनिश्चरे २


