पथरी उद्योग वाणिज्य संघको चुनावी साधारणसभा २६ गते हुने
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी उद्योग वाणिज्य संघको १८ औं वार्षिक चुनावी साधारणसभा यही भदौ २६ गते र निर्वाचन २८ गते हुने निश्चित भएको छ । उद्योग वाणिज्य संघको भदौ ७ गते बसेको बैठकको निर्णय अनुसार २६ गते वार्षिक साधारणसभा हुनेछ भने २७ गते निर्वाचन सम्वन्धी सम्पूर्ण


