११६० विद्यार्थीलाई टिफिन बट्टा वितरण

क्रेजी साप्ताहिक पथरी- मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सामुदायिक विद्यालय तथा बालबिकास केन्द्रका कक्षा १ सम्मका सम्पूर्ण १ हजार १ सय ६० जना विद्यार्थीलाई खाजा खाने टिफिन बट्टा वितरण गरेको छ । गत आर्थिक वर्षको कार्यक्रम रहेपनि कोरोना भाइरसको असरकाकारण केही विद्यालयमा वितरण गर्न बाँकी रहेको टिफिन बट्टा यस

माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाईते

मोरङ सुनवर्षी नगरपालिका । ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे सुनवर्षी – १ काला बन्जार स्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको छ भने उनि सगै गएका

पथरी शनिश्चरेमा फागुन २३ गतेदेखि तेस्रो चरणको कोरोना खोप

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरका २१ वटा खोपकेन्द्रबाट फागुन २३ देखि तेस्रो चरणको ५५ वर्ष माथिको उमेर समूहका नगरवासीलाई कोरोना भाइरस वि?द्ध निःशुल्क खोप लगाइने भएको छ । नगर खोप समन्वय समितिले नगर प्रमुख एवम् समिति संयोजक दिलिपकुमार राई (किशोर)को अध्यक्षतामा आज (मंगलबार) बैठक सम्पन्न गरी फागुन

भुटानी शरणार्थी शिवरमा नगर स्तरीय फुटबल प्रतियोगिता हुने

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा नगर स्तरीय फुटलब प्रतियोगिता हुनेभएको छ । भुटानी शरणार्थी शिविरमा अवस्थित खेलकुद समिति सी.वाई.सी.ले पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र ७ गतेदेखि फुटबल मैत्रीपूर्ण खेलकुद गर्ने जानकारी गराएको हो । प्रतियोगितामा नगरपालिकाको १० वडाबाट १० वटा टिम, भुटानी शरणार्थी

विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

तेह्रथुम \ फेदाप गाउँपालिका– २  ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ । विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिनुभयो । आगलागीमा परी विद्यालयको प्रशासनिक

प्रदेश १ को राजधानी विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल प्रतियोगिता सञ्चालन –२०२१

विराटनगर ।  प्रदेश १ को राजधानी विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा आगामी फाल्गुण १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हने आयोजक संस्थाले जनाएको छ । शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अमरसिंह लहायो मगरले प्रतियोगिताका लागि

उपाधि टिम योगेन र रामचन्द्रलाई

क्रेजी साप्ताहिक धरान । धरान १५ पुष्पलाल मार्गमा गत फागुन ९ गतेदेखि जारी क्या. भीम ब्याडमिण्टन स्पोर्टस लिगको उपाधि टिम ‘योगेन राई र रामचन्द्र राई’ले आफ्नो पोल्टामा पारेका छन् । टिम विकास श्रेष्ठ र एलबी लिम्बुलाई फाइनलमा २१–८ र २५–२३ को सेटमा हराउँदै टिम राईले उपाधि जितेको हो । जितसँगै

सुनसरीको रामधुनीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । नगरपालिका –१ का ३० बर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएका चौधरीको नोवेल अस्पताल विराटनरमा उपचारको क्रममा राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ

केराबारीमा ट्याक्टर दुर्घटना,एक जनाको मृत्यु

मोरङ । केराबारी गाउँपालिकामा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार शनिबार बिहान भएको ट्याक्टर दुर्घटनामा इटहरीका गजेन्द्र राईको मृत्यु भएको हो।कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले गाउँपालिका ५ स्थित पिपल चौकमा तीव्रगतिमा रहेको को २ त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको

हरियालीमा वन उद्यम तथा पर्यापर्यटन नेटवर्किङ गोष्ठी

क्रेजी साप्ताहिक पथरी । मोरङ पथरी शनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वनमा वन उद्यम तथा पर्यापर्यटन प्रदेश स्तरीय नेटवर्किङ गोष्ठी भएको छ । वन तथा भूसंरक्षण विभागको सामुदायिक वन अध्ययन केन्द्र बबरमहल काठमाडौंले आयोजना गरेको ‘वन उद्यम तथा पर्यापर्यटन नेटवर्किङ गोष्ठी’मा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले प्रकृतिको प्राकृतिकपनलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.