उच्च बार विराटनगरको १३ औँ कार्यसमिति निर्विरोध चयन

विराटनगर ।  उच्च अदालत बार एकाई विराटनगरको १३ औँ कार्यसमिति निर्विरोध चयन भएको छ । अध्यक्षसहित अन्य पदमा दाबी गरेकाहरुले उम्मेदवारी फिर्ता लिएपछि नयाँ कार्यसमिति चयन निर्विरोध भएको हो । बारको नयाँ अध्यक्षमा अधिवक्ता नारायणप्रसाद दाहाल चयन भएका छन् । अध्यक्षमा दाबी गरेका हरिबहादुर बराल उम्मेदवारी फिर्ता लिएर दाहाललाई निर्विरोध

अढाई लाख भारुसहित एक भारतीय युवा पक्राउ

  विराटनगर ।  लाख भारु (भारतीय रुपैयाँ)सहित एक भारतीय युवा विराटनगरबाट बिहीबार साँझतिर पक्राउ परेका छन् । भारतीय नागरिक ३४ वर्षीय सञ्जय सिंह दुई लाख ४६ हजार भारतीय रुपैयाँसहित विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मीलाई छल्दै लुकाईछिपाई प्रतिबन्धित नोट

राजवंशीका गुनासा

  विराटनगर ।   विराटनगर महानगरपालिका–३ गोग्राहा चोकको ऐलानी जग्गामा बस्दै आएका कालीचरण राजवंशीका परिवारले आफूहरू अन्यायमा परेको गुनासो गरेका छन् । आज यहाँ पत्रकार सम्मेलन गरी आफूहरू ऐलानी जग्गामा बस्दै आएको र सो स्थान महानगरपालिकाले खाली गर्न भनेपछि अन्योलमा परेको बताएका हुन् । लामो समयदेखि घर बनाएर बसिरहेका राजवंशीलाई

पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री

मोरङ ।  उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य

बोलेरोको ठक्करबाट मोटरसाईकल यात्रीको मृत्यु

सुनसरी । २५ बर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको छ । बुधबार मध्येराती पौने १२ बजे बराहक्षेत्र नगरपालिका –५ भरोल स्थितमा दक्षिण तर्फ जाँदै गरेको को१ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना३९प ५०७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटसाईकलमा सवार सोही स्थान बस्ने २६ वर्षीय कृष्ण

माछा मार्ने क्रममा करेन्ट लागी १ जनाको मृत्यु

  खोटाङ । खोटाङ साकेला गाँउपालिका ४ मात्तिमका ३७ बर्षीय निर कुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउसो साढे १ बजे रावाबेसी गाँउपालिका १ स्थितमा पर्ने रावा खोलामा निर कुमारले करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट आफैलाई लागेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी

चर्चाको शिखरमा मलिका

क्रेजी साप्ताहिक काठमाडौं – डेब्यू चलचित्र औषत सार्वजनिक भएता पनि मलिकाको चर्चा भने खासै चलेन । तर, चलचित्र ‘यात्रा’मा काम गरे पछि उनको आशा भने बढेर आयो । लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ बोलको गीत ब्लकबस्टर भएपछि मलिकाको चर्चा ह्वात्तै चुलिएको छ । यो गीतले ३ करोड ४० लाख भन्दा

बाजुराली चेलीको भूमिकामा स्वस्तिमा

क्रेजी साप्ताहिक काठमाण्डौँ- पछिल्लो समयमा नेपाली चलचित्रकी ब्यस्त नायिका स्वस्तिमा खड्का बाजुराको स्थानीय भाषा सिक्न थालेकी छिन् । निर्माण हुनलागेको चलचित्र ‘चिसो मान्छे’ मा बाजुराकी चेलीको मुख्य भूमिकामा अभिनय गर्ने भएपछि उनले बाजुराको स्थानीय भाषा सिक्न थालेकी हुन् । केहीदिन अघि नायिका खड्का लगायत चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र खनाललगायतको

५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

क्रेजी साप्ताहिक पथरी- मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कृषि क्षेत्रको प्रवद्र्धनका लागि कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीहरु वितरण गरेको छ । ३ लाख रुपैयाँ नगरपालिकाको र ३ लाख रुपैयाँ कृषकको गरी ६ लाख रुपैयाँमा ७० परिवारलाई ७० थान स्प्रे ट्याङ्की, ८ परिवारलाई ८ थान मकै छोडाउने विद्युतीय ९ कोन

‘कहि तिमिले रोजेउ’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित्)

काठमाडौं- गायक सन्देश सारु मगरको ‘कहि तिमिले रोजेउ ’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुजन पोखरेल नामक युट्युब च्यानलमार्फत उक्त भिडियो आज सार्वजनिक गरिएको छ। मणि खतिवडाको शब्द रचना रहेको उक्त गीतमा मनोज राज सिवाकोटीले संगीत भरेका छन्। भिडियोको मुख्य भूमिकामा बिनोद शंखर सहित सृजना श्रेष्ठ , बिकम
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.