भलिबल प्रतियोगिताको उपाधि राष्ट्र निर्माण र रेडस्टारलाई
क्रेज संवाददाता पथरी । प्रथम ऋतम्भरा कप अन्तर+२ नक आउट भलिबल प्रतियोगिताको छात्रतर्फको उपाधि राष्ट्र निर्माण माविले जितेको छ । यस्तै छात्रातर्फको उपाधि रेडस्टारले जितेको छ । आज मंगलबार पथरी शनिश्चरेमा भएको प्रतियोगितामा रेडस्टारले एभरेष्ट बोर्डिङ स्कूलको छात्रा भलिबल टिमलाई ३–१ सेट अन्तरमा पराजित गरेको हो । यस्तै, छात्रतर्फको भलिबल

