लिटल मिस्टर एण्ड मिस टिन पथरी सिजन–२ को ग्राण्ड फिनाले

क्रेजी संवाददाता पथरी । ट्रु भाइभ इभेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा लिटल मिस्टर एण्ड मिस टिन पथरी सिजन–२ को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । शनिबार हरियाली सामुदायिक वनको सभाहलमा आयोजित फिनाले कार्यक्रममा लिटल, मिस्टर र जुनियर क्याटोगरीअन्तर्गत प्रतिस्पर्धा गरिएको थियो । लिटल क्याटोगरीतर्फ समिक्षा लिम्बु विजेता घोषित

नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान/ विद्यार्थी प्रोत्साहन कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शुक्रबार उद्घाटन गरी आइतबार सो कार्यक्रमको समापन गरिएको हो । पथरी शनिश्चरे नगरपालिका भित्र स्थापित सामुदायिक तथा निजी विद्यालयहरुले

पथरीमा इनिशाको हत्या विरुद्ध विरोध सभा

क्रेजी संवाददातापथरी । मोरङको पथरी शनिश्चरेमा इनिशा विकको हत्या विरुद्ध विरोध सभा तथा प्रदर्शन गरिएको छ । शनिबार पथरी बजारस्थित गोर्खा डिपार्टमेन्ट अगाडि पथरी जेसीजको मुख्य आयोजना तथा स्ववियु पथरी बहुमुखी क्याम्पस र नगर इसाई युवा समाजको सह–आयोजनामा कार्यक्रम गरिएको हो । विरोध सभामा पथरी जेसीजका अध्यक्ष सुमन कुरुम्बाङ, नगर

वाल्मीकिको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा स्थापित वाल्मीकि मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । आज विद्यालयको प्राङ्गणमा सजिसजाउ गरिएको दक्षिण फर्किएको स्टेजअगाडि टेन्टमुनि बाक्लो रूपमा अभिभावक, विद्यार्थी तथा अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । पथरी

भव्य रूपमा रेडस्टारको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

क्रेजी संवाददातापथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. २ शान्तिचोकमा स्थापित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय परिसरमा शुक्रबार र शनिबार गरी दुई दिवसीय कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विविध सांस्कृतिक तथा शैक्षिक प्रस्तुति राखिनुका साथै

चिनारीले मनायो १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–२ देवीगन्जमा स्थापित चिनारी अंग्रेजी बोर्डिङ स्कुलले १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ सम्पन्न गरेको छ । शुक्रबार विद्यालयले विविध साँस्कृतिक प्रस्तुति, खेलकुद प्रतियोगिताको सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका साथ भव्य रूपमा आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । चिनारीले

पथरी शनिश्चरेमा एमालेको मोटरसाइकल र्याली

क्रेजी संवाददाता पथरी । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण, हाम्रो संकल्प समृद्ध नेपाल, सुखी नेपाली, राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरेमा ‘इरान राई जिताऔं अभियान’ अन्तर्गत आज वृहत् मोटरसाइकल र्याली सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि

राष्ट्रिय स्तरको प्रतियोगितामा एभरेष्टलाई सफलता

क्रेजी संवाददाता काठमाडौं । वि.सं. २०४३ सालमा स्थापित मोरङ पथरी शनिश्चरेको पहिलो निजी आवासीय विद्यालय एभरेष्ट आवासीय माध्यमिक विद्यालयले एकपछि अर्काे सफलता हात पार्दै आफ्नो अग्रतालाई कायम राख्दै निरन्तर अघि बढिरहेको छ । भर्खरै काठमाडौंमा सम्पन्न राष्ट्रियस्तरको प्रतिष्ठित ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा एभरेष्टले उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय उपलब्धि

भव्यरुपमा एभरेष्टको ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१ मा स्थापित पथरीको पहिलो निजी विद्यालय एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले ४० औं अभिभावक दिवस तथा वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । अभिभावकहरुको बाक्लो उपस्थिति, एक्स्ट्रा स्टेज डेकोरेशन, आफ्ना प्रस्तुति तयारी अवस्थामा रहेका विद्यार्थीहरु, शिक्षकहरुको बाक्लो उपस्थितिले आज एभरेष्ट परिसरमा कसैले गर्मीको

बुद्धिचालमा एभरेष्ट प्रथम र बी भिडिजनमा किर्तिपुर एकेडमी उत्कृष्ट

क्रेजी संवाददाता पथरी । नेपाल बुद्धिचाल संघ पथरी शनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरी शनिश्चरे बुद्धिचाल समूह प्रतियोगिताको ‘ए’ डिभिजनतर्फ एभरेष्ट बोर्डिङ स्कुल र ‘बी’ डिभिजनमा किर्तिपुर एकेडेमी प्रथम भएको छ । गोल्ड मेडल विजेता एभरेष्टको तर्फबाट सिद्धान्त कन्दङ्वा, सेम्रिल राई, रिदम राई र संस्कार शिवाकोटी खेलेका थिए । ए
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.