मौसम पूर्वानुमान : मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
क्रेजी साप्ताहिक काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । पूर्वानुमान महाशाखाले आजको दिउँसोको


