जलाउँदै गरेको शव नियन्त्रणमा, हत्याको आशंकामा सासूससुरा पक्राउ
क्रेजी साप्ताहिक वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका – ८ रामनगरी टोलकी २५ वर्षीया उर्मिला देवी पण्डितको शंकास्पद मृत्युको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि मृतकको सासूससुरा, देउरानी र अर्का एक व्यक्ति गरी ४ जनालाई नियन्त्रणमा लिएको छ । मृतक उर्मिलाका ससुरा ६० वर्षीय


