कोरोनाको जोखिम रोकथामका लागि तरुण दलले राख्यो चौकचौकमा बाल्टिन र हेन्डवास

प्रेमप्रसाद भट्टराई (के.डि) पथरी । विश्वभरनै त्रास फैलाइरहेको कोरोना भाइरसको जोखिम रोकथामका लागि नेपाल तरुण दल पथरीशनिश्चरे नगरसमितिले सचेतना अभियानको रुपमा बाल्टीन हेण्डवास तथा साबुन साबुनपानि राखेको छ ।  आज (सोमबार) नेपाल तरुणदल पथरीशनिश्चरेका भुपेन रानापहेलीको संयोजकत्वमा सो अभियान राखिएको हो । पथरीशनिश्चरे बजार र सो आसपासका मुख्य चोकहरु, ट्राफिक

आदिवासी जनजाती महासंघ संखुवासभामा बिपिन

क्रेजी साप्ताहिक संखुवासभा । नेपाल आदिवासी जनजाती महासंघ संखुवासभाको तेश्रो जिल्ला अधिवेसनले विपिन तामाङको अध्यक्षतामा सर्बसहमत नयाँ समिती चयन गरेको छ । चैत्र ९ र १० गते खादबारीमा भएको अधिवेशनले उपाध्यक्षमा मित्रकुमार गुरुङ, कुमार मगर र शान्ता लिम्बू, सचिवमा युवराज राई, सहसचिवमा भविन माझी र कोषाध्यक्षमा बेनबहादुर याक्खालाई सर्बसहमत चयन

काठमाडौंमा भेटिए कोरोना भाइरस संक्रमित बिरामी

क्रेजी साप्ताहिक काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् । १९ वर्षकी उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनी फ्रान्सबाट कतारको दोहा हुँदै

३ लाख जरिवाना गरिने मास्क लुकाउने व्यवसायीलाई

क्रेजी साप्ताहिक विराटनगर । अनुगमनका क्रममा लुकाएको अवस्थामा मास्क भेटिएपछि वाणिज्य कार्यालय मोरङले विराटनगरको श्री सूर्जी इन्पेक्सका सञ्चालकलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । आइतबार वाणिज्य कार्यालय, विराटनगर महानगरपालिकासहितको अनुगमन टोलीले मास्क र सेनिटाइजर लुकाएको पाएपछिसञ्चालक राजेशकुमार अग्रवाललाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो । विराटनगर–९ घोगापुल चोकबाट अग्रवालले

भारत र चीनसँगको सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको छ । सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

धागो कारखानामा ४० बेडको आइसोलेसन अस्पताल तयार

क्रेजी साप्ताहिक बुटवल । बुटवल धागो कारखानाको भवनमा ४० बेडको ‘कोरोना विशेष’ आइसोलेसन अस्पताल तयार पारिएको छ । पूर्वपश्चिम राजमार्ग छेउमै बुटवल औद्योगिक क्षेत्रको पूर्वतर्फ बन्द अवस्थामा रहेको धागो कारखानाको एउटा भवनमा अस्थायी आइसोलेसन अस्पताल बनाइएको हो । अस्पतालमा भेन्टिलेटरसहित दुई कोठामा ४० बेड रहेका छन् । सोमबारदेखि अस्पतालको शुभारम्भ

कोरोना त्रास : १२२ हाटबजार बन्द

क्रेजी साप्ताहिक । कोरोना त्रासका कारण रुपन्देहीका १२२ ठूला तथा साना हाटबजार अनिश्चितकालका लागि बन्द भएका छन् । विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध उच्च सर्तकता अपनाउँदै सबै प्रकारका हाटबजार बन्द गरिएको हाट बजार व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष भीमलाल ज्ञवालीले जानकारी दिए । सरकारले गरेको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै हाटबजार भिडभाड

आज रातिदेखि कञ्चनपुर जिल्ला ‘लक डाउन’

क्रेजी साप्ताहिक । कञ्चनपुरमा आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ । यदि सूचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले

घर भाडामा विद्यार्थीलाइ ५० प्रतिशत छुटको व्यवस्था मिलाउन नेविसंघको माग

क्रेजी साप्ताहिक काठमाडौं । उपत्यकामा भाडामा बस्ने विद्याथी{लाई कोरोना भाइरसले निम्त्याएको संकटको अवधिभर ५० प्रतिशत छुटको व्यवस्था मिलाउन नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्याथी{ संघ (नेविसंघ)ले सरकारको ध्यानाकष{ण गराएको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार एक विज्ञप्ति जारी गदै{ यस विषयमा सरकार र सरोकारवालाहरुको ध्यानाकष{ण गराएका हुन् । यस्तै

एकै रातमा १३ घरमा चोरी

क्रेजी साप्ताहिक गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा दुई दिनदेखि चोरीका घटना उल्लेख्य बढेका छन् । धुर्कोट गाउँपालिकाको वडा नम्वर १, नयाँ गाउँमा दुई दिनअघि राति ८ वटा घरमा चोरी भएको थियो । सोही गाउँपालिकाको वडा नम्वर ४ जैसीथोकमा शनिबार राति १३ वटा घर फोरेर चोरी भएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.