लुक्लाको लागि उडेको समिटको जहाज रामेछापमा आकस्मिक अवतरण
क्रेजी साप्ताहिक काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको जहाज एउटा इन्जिन फेल भएपछि रामेछापमा आकस्मिक अवतरण गरेको छ । चालक दलका सदस्यसहित १८ जना बोकेको जहाजको इन्जिनमा खराबी आएपछि रामेछापमा आकस्मिक अवतरण गरेको रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाले जानकारी दिए । जहाज बिहान ९ बजे विमानस्थलमा अवतरण गरेको


