शाहको तस्वीर नेपाली नोटमा अङ्कित गर्न माग
क्रेजी साप्ताहिक । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र योगदान अवमूल्यन हुँदै गएकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चिन्ता व्यक्त गरेका छन् । दुई सय ९८औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले शाहको दूरदर्शिता, साहसिक नेतृत्व र नेपाली जनताको साझा प्रयासबाट


