झापामा बन्यो पहिलोपटक बोतलको प्रयोगबाट रेस्टुरेन्ट, उपभोक्ताको घुइचो ‘भिडियो’
उर्लाबारी- झापा दमक बस्ने तिगेनहाङ्ग लिम्बुले बिश्बकै लागी अचम्म लाग्दो बोतलको घर बनाएका छन । मलेसिया बाट फर्केका उनले आफुले मलेसियामा गरेको कामबाट बटुलेको अनुभब प्रयोग गरी यस्तो बोतलको घर बनाएका हुन । दमक नगरपालीका २ बस्ने उनको यस घर अहिले सामाजिक संजालमा भाईरल भैरहेको छ । उनले यो घर


