१० किलो चरेससहित ३ युवा पक्राउ
रुकुम- रुकुम पश्चिममा १० किलोबढी लागू औषध चरेससहित तीनजना पक्राउ परेका छन् । आठबीसकोट नगरपालिका १३ भल्मबाट १० किलो एक सय ग्राम चरेससहित आठबीसकोट नगरपालिका ९ राडिका ४२ वर्षीय इन्द्र चन्द, सोही ठाउँका ३८ वर्षीय कर्णबहादुर शाही र सल्यान शिद्धकुमाख गाउँपालिका ढोरचौर घर भई हाल तुलसिपुर उपमहानगरपालिका ९ मा बस्दै


